परीक्षाको समयमा घरको वातावरण
सकिला डंगोल, शिक्षिका
- घरको वातावरण शान्त बनाउनुपर्छ ।
- बालबालिकाहरूलाई परीक्षाको विषयमा अत्याउनु हुँदैन ।
- अध्ययनको विषयलाई लिएर धेरै कराउनु हुँदैन ।
- उनीहरूलाई फ्रेस राख्नका लागि खेल्न तथा टिभी हेर्न छुट दिनुपर्छ ।
- प्रथम नै हुनुपर्छ भनेर दबाब दिनु हुँदैन ।
- पढाइका लागि घरमा रुटिन बनाइदिनुपर्छ ।
- बालबालिकाहरूलाई कहिलेकाहीँ उनीहरूको रुचिअनुसारका खाना ख्वाउन तथा घुम्न लानुपर्छ ।
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्