परीक्षाको समयमा घरको वातावरण

नारी संवाददाता

माघ १२, २०७३ 

सकिला डंगोल, शिक्षिका

  • घरको वातावरण शान्त बनाउनुपर्छ । 
  • बालबालिकाहरूलाई परीक्षाको विषयमा अत्याउनु हुँदैन । 
  • अध्ययनको विषयलाई लिएर धेरै कराउनु हुँदैन । 
  • उनीहरूलाई फ्रेस राख्नका लागि खेल्न तथा टिभी हेर्न छुट दिनुपर्छ । 
  • प्रथम नै हुनुपर्छ भनेर दबाब दिनु हुँदैन । 
  • पढाइका लागि घरमा रुटिन बनाइदिनुपर्छ । 
  • बालबालिकाहरूलाई कहिलेकाहीँ उनीहरूको रुचिअनुसारका खाना ख्वाउन तथा घुम्न लानुपर्छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्