जुत्ता छान्दा ध्यान दिनुपर्ने कुरा

नारी संवाददाता

माघ ११, २०७३  

कल्पना दाहाल, बेली नयाँबानेश्वर 

  • आफूलाई सहज महसुस हुने खालका जुत्ता छनोट गर्नुपर्छ ।
  • जाडो मौसम भएकाले बुट, कन्भर्स, स्पोर्ट्स तथा क्लोज सुज बढी चल्तीमा छन् ।
  • जुत्ता टिकाउ हुने तथा सुलभ मूल्यका छान्नुपर्छ ।
  • पसलेको व्यवहार नरम हुनुपर्छ ।
  • अहिले खैरो, अफ ह्वाइट एवं न्युड कलरका जुत्ता फेसनमा छन् । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्