जाडोमा विवाह पार्टीका लागि पहिरन

नारी संवाददाता

माघ २, २०७३

कमला श्रेष्ठ ( ब्यावसायी ),लोटस फेशन मेट्रो बसुन्धरा

  • जाडो मौसममा पारदर्शी सिफन, साटन, जर्जेट, नेट, सिल्क, ब्रोकेट जस्ता फेब्रिक लगाउंदा चिसो लाग्ने डर हुन्छ । 
  • यो मौसममा तपाइलाइ बिवाह पार्टीमा सरिक हुनु छ भने ढाका, भेल्भेट, भेला, उलन लगायतका फ्रेबिक लगाउनुपर्छ ।
  • आजकाल बजारमा भेल्भेट तथा उलनका डिजाइनर वानपिस तथा चोलो लगायत लेहेंगा उपलब्ध छन् । 
  • सकेसम्म बिवाह पार्टीका लागी यि फ्रेब्रिकमा रेड, मरुन, रानी लगायतका कलर छनौट गर्नुपर्छ ।
  • यस्ता पहिरनले तपाईलाइ स्टायलिस्ट देखिन मद्धत त गर्छन नै साथसाथै भित्रैदेखी तातो महसुस गराउंछन् । 
  • भेल्भेटमा प्याच गरेर हल्का इक्ब्रोइडरी गरिएका पहिरन यो समयका उपयुक्त र ताता पहिरन हुन् ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्