पार्टी वेयर लेहेंगा

नारी संवाददाता

मंसिर १९, २०७३  

यतिबेला विवाहको मौसम छ।  मंसिर  विवाहका पार्टी तथा भोजहरुमा व्यस्त हुने महिना पनि हो । यसकारण, पार्टीमा जादा कस्तो लेहेंगा लगाउने भनेर टाउको दुखाउने अवस्था छैन । किनकी, बजारमा भने जस्ता पार्टी वेयर पहिरन सजिलै किन्न सकिन्छ । 
 

डिजाइनर : पुरु तन्दुकार र इश्वर श्रेष्ठ 
स्थान : वान्टु वेयर, बागबजार 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्