जुम्बा जानुअघि

नारी संवाददाता

भाद्र ९, २०७३
  • सर्वप्रथम राम्रो तालिम केन्द्र छनोट गर्नुपर्छ ।
  • सहज पहिरन तथा जुत्ताको तयारी गर्नुपर्छ ।
  • पसिना सोस्ने फेब्रिक प्रयोग गर्नुपर्छ ।
  • जुम्बा जानुअघि गरिष्ठ खाना खानुहुँदैन । हलुका खाद्यपदार्थ खानुपर्छ ।
  • जुम्बा गर्नुअघि पानी टन्न पिउनु पनि उपयुक्त होइन तर जुम्बाका दौरानमा डिहाइड्ेरसनबाट जोगिन थोरै–थोरै पानी पिइरहनुपर्छ । 
  • जुम्बा जाँदा हेभी मेकअप गर्नु हुँदैन । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्