१५ औं डाबर तीज स्पेशल महोत्सव जारी ( फोटो फिचर )

नारी संवाददाता

श्रावण २९, २०७३

 

बिहीबारबाट सुरु भएको १५ औं डाबर तीज स्पेशल महोत्सव आगामी सोमबारसम्म आयोजित हुने भएको छ । विगत लामो  समयदेखि नारीहरूको महान् चाड हरितालिका तीजको अवसर पारेर आयोजित हुँदै आएको उक्त महोत्सवले आम उद्यमी महिलाहरूका सीप तथा कलालाई प्राथमिकता दिँदै आएको छ । त्रिपुरेश्वस्थित डब्लुटीसीको मलमा आयोजित महोत्वसमा यो वर्ष ९० वटा स्टल राखिएको छ । सृजनसिल महिला केन्द्रद्धारा आयोजित महोत्सवमा ४५ हजार भिजिटर भित्र्याउने आयोजकको लक्ष्य छ । महोत्सवमा देखिएका स्टलहरू तस्बिरमा:

तस्विरहरु: श्रूति श्रेष्ठ

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्