करी कवाफ वीथ बिरयानी फेस्टिभल

तस्विर नवराज वाग्ले

असार २७, २०७३

कुपण्डोलस्थित होटल हिमालयमा गत महिनादेखि हरेक शुक्रबार फुड फेिस्टबल हुँदैं आएको छ । भारतीय खानाको उक्त फेस्टिबललाई करी कवाफ वीथ बिरयानी फेस्टिबलको नाम दिइएको छ ।  सेफ पुरुषोत्तम आचार्यले तयार पारेका दर्जनौं परिकार आगामी २ महिनासम्म निरन्तर चाख्न पाइनेछ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्