बी वानका उत्पादन बजारमा

नेपालका लागि बी वानका अधिकृत बिक्रेता देवीवास ट्रेडर्सका अनुसार बी वान सबैभन्दा बढी रेन्ज भएको उत्पादन हो ।

नारी संवाददाता

जेष्ठ २, २०७३ 

सुन्दरताका पारखीहरूको सुविधाका लागि नेचुरल बी वानले आफ्ना उत्पादनहरू बजारमा ल्याएको छ । बी वानका ११००, २७०, १७०, ५३ तथा ३२ ग्रामको गोल्ड फेसियल किटलगायत, फेस स्क्रब, फेस वास, क्लिन्जिङ मिल्क, मसाज क्रिम, हेयर रिमुभ वाक्स आदि ४ सय ५० भन्दा बढी सौन्दर्य प्रसाधन बजारमा उपलब्ध छन् । नेपालका लागि बी वानका अधिकृत बिक्रेता देवीवास ट्रेडर्सका अनुसार बी वान सबैभन्दा बढी रेन्ज भएको उत्पादन हो । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्