गिफ्ट जुन पुरुषलाई मन पर्छ

नारी संवाददाता

वैशाख २२, २०७३

प्राय: पुरुष ग्याजेट्सका सौकिन हुने भएकाले लेटेस्ट स्टाइलका मोबाइल, टेबलेट, आइपोड, आइफोन, कम्प्युटर एसेसरिज, म्युजिक सिस्टम, इलेक्ट्रोनिक डायरी, इलेक्ट्रोनिक नोट प्याड, ल्यापटप आदि पुरुष वर्गका लागि उपयुक्त गिफ्ट हुन् । त्यसबाहेक थरिथरिका नाडी घडीहरू, डिजाइनर पेन, बालेट, परफ्युम, टाई, टाई पिन, कप्लिङ्क, लेदर ब्याग, सुज, बेल्ट आदि पनि उपहारका राम्रा विकल्प हुन् । यसैगरी फर्मल सर्ट, सुट पिस, टिसर्ट, गगल्स, विभिन्न किताब, नोबल डायरी वा बुक होल्डर आदि भेट गर्न सकिन्छ । स्पोर्ट्स आइटम्स, फिटनेस ग्याजेट्स, ब्रेसलेट, चेन, पेन्डेन्ट, रिङ, ड्राइ फ्रुट, वाइन बोतल, वियर ग्लासेज आदि पनि पुरुषलाई दिइने उपहारका विकल्प हुन् ।

–रोजिन शाक्य

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्