पृष्ठ भेटिएन:

तपाईले खोज्नुभएको पृष्ठ भेटिएन| पृष्ठ सरेको वा हटाईएको हुनसक्छ..

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

दसैंका रमाइला सम्झनाहरू

विशेष
सिर्जना दुवाल श्रेष्ठ, आश्विन ६, २०७४
वर्षासँग बाल्यकालमा भाइहरूसँग मिलेर चंगा उडाएको अनुभव छ । चंगा चेट हुँदा उनी भाइसँगै चंगा लिन दगुर्थिन् । वर्षा दसैंमा मीठा–मीठा परिकार खान पाउँदा अनि टीका थापेर पाएको दक्षिणामा रमाउँथिन् । दसैंको अन्तिम दिन दिदीभाइ जम्मा भएर दक्षिणा गन्थे र आइसक्रिम खान जान्थे । वर्षा आफ्नी मामुसँग दक्षिणाको पैसा बोकेर चाँदीका गहना किन्न बजार जान्थिन् । -- पुरै पढ्नुहोस् --

यात्रामा अपनाउनुपर्ने सावधानी

टिप्स
नारी संवाददाता , आश्विन ६, २०७४
- यात्रामा जानुअघि पूर्ण तयारी गर्नु आवश्यक छ । यसमा स्वास्थ्य जाँच, बजेटिङ, व्यवहार मिलाउनेजस्ता कुरा पर्छन् ।- नजिकका साथीभाइ तथा आफन्तलाई आफू कहाँ जाँदैछु भन्ने जानकारी गराउनुपर्छ । -- पुरै पढ्नुहोस् --

चाडपर्व लक्षित नेपाली चलचित्र

मनोरन्जन
राधिका अधिकारी, आश्विन ६, २०७४
नेपालीहरूको जीवनमा चाडपर्वले ठूलो अर्थ राख्छन् । अझ दसैं–तिहारजस्ता ठूला चाडपर्वले त नेपालीहरूको दैनिकीमै परिवर्तन ल्याउँछन् । देशका सम्पूर्ण क्षेत्र र सबै मनलाई छुने चाडपर्वले कला क्षेत्रलाई नछुने कुरै हुँदैन । त्यसमध्ये कतिपयले आफूले सोचेजस्तै रिलिज डेट पाए भने कतिपयले पाएको डेट पनि अन्य चलचित्रसँगको प्रतिस्पर्धालाई मध्यनजर गर्दै अन्य मितिमा सारे । -- पुरै पढ्नुहोस् --

बाल्यकालको दसैं

विशेष
सिर्जना दुवाल श्रेष्ठ, आश्विन ५, २०७४
नौरथामा एउटा समुदाय मालश्री बजाउँदै टोलटोल तथा घरघर पुग्थ्यो । उक्त समूहले मालश्रीको धुन बजाउन थालेपछि साँच्चिकै दसैं आएको अनुभूति हुने उषा बताउँछिन् । नयाँ लुगा, नयाँ जुत्ता र गहना लगाएर आफूभन्दा ठूलाका हातबाट टीका थाप्न जाँदा आफ्नो ध्यान टीका र आशीर्वादमा भन्दा नयाँ–नयाँ नोटको दक्षिणामा बढी केन्द्रित हुने कुरा बताउँदै उषा भन्छिन्–चाडपर्वमा रमाइलो हुने भनेकै बाल्यकालमा रहेछ । -- पुरै पढ्नुहोस् --

गृह निर्माण कला

आउटलेट
सिर्जना दुवाल श्रेष्ठ, आश्विन ५, २०७४
जीवनशैलीका कारण हिजोआजका कामकाजी महिलाहरूले चाहेर पनि घरका लागि समय दिन सकेका हुँदैनन् । समय नभएपछि घरलाई आफूले चाहेजस्तो बनाउन पनि गार्‍है हुन्छ । फेरि एउटै इन्टेरियरबाट मोनोटोनस अनुभव गर्ने धेरै हुन्छन् तर कसरी घरको स्वरूपलाई फरक देखाउने भन्ने कला सबैमा हुँदैन । -- पुरै पढ्नुहोस् --

अविस्मरणीय दसैं

विशेष
लक्ष्मी भण्डारी थापा, आश्विन ५, २०७४
मानिसको जीवन थुप्रै कुराको सम्मिश्रण हो । अनुभव र अनुभूतिको संगालो यो मानवीय जीवन अवर्णनीय छ । इन्द्रेणी रंगको प्रभावले जीवनलाई अझ सुन्दर र आकर्षक बनाउँछ, यसैमा थपिन्छन् विविध अनुभव र बिर्सनै नसकिने क्षणहरू । यिनै कुराले जीवनलाई अमूल्य बनाउँछन् । हरेकको जीवनमा सधै सम्झिरहने क्षणहरू हुन्छन् जसले जीवनका पट्यारलाग्दा समय कटाउन सघाउँछन् । -- पुरै पढ्नुहोस् --

विवाहपछिको दसैं

विशेष
नारी संवाददाता , आश्विन ५, २०७४
दसैंको रौनकले सबैलाई छोएको छ । सांस्कृतिक, धार्मिक एवं सामाजिक एकताको प्रतीक यो चाडलाई सबैले खुलेर मनाउँछन् । व्यस्त जीवनबाट विश्राम लिने अवसर पनि हो दसैं । त्यसैले अल्का अस्पतालकी डा. शक्ति शर्मालाई दसैं असाध्यै रमाइलो लाग्छ । दसैंलाई महत्वपूर्ण चाड मान्ने अलका यसलाई पारिवारिक जमघट, दुर्गा भवानीको पूजा–आराधना आदि कुराका लागि स्मरण गर्छिन् । -- पुरै पढ्नुहोस् --

दसैंमा मासु

परिकार
उपासना घिमिरे, आश्विन ४, २०७४
महान् पर्व दसैं भन्नासाथ मासु भन्ने कुरा सबैको दिमागमा आइहाल्छ । पहिले–पहिले मासु खानलाई दसैं नै कुर्नुपथ्र्यो भने अहिले त्यो अवस्था छैन । नियमित रूपमा दिनहुँजसो मासु खाइन्छ । यद्यपि अरु बेलामा भन्दा दसैंमा मासु बढी नै खाइन्छ । घरमै खसी, बोका, राँगा, हाँस, कुखुरा काटिने हुँदा हतारमा जथाभावी पकाएर खाने चलन पनि बढ्दो छ । -- पुरै पढ्नुहोस् --