मुना श्रेष्ठको एक दिन

झरना नहर्की

चैत्र २१, २०७२
विज्ञापनलाई आमसञ्चारको एक सशक्त माध्यम मानिन्छ । कुनै पनि नयाँ उत्पादनको जानकारी तथा यसबारे मासलाई सचेत गराउने यो उपयुक्त माध्यम हो ।  उनको विज्ञापन एसेन्सी मुन्ज एड्भरटाइजिङले  विगत ७  वर्षदेखि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डसँग मिलेर काम गरिसकेकी छिन् । नाम चलेका ब्राण्डहरूले उनको सिर्जनालाई  निकै मनपराएका छन् । उनी  आफ्नो पृथक पहिचान बनाउन सफल चर्चित तथा सिर्जनात्मक व्यक्तित्व पनि हुन् । सानो उमेरमा नै विज्ञापन क्षेत्रलाई रोजेकी उनी सदैव नयाँ–नयाँ काम गर्न रुचाउँछिन् । यो क्षेत्र भनेको निकै सिर्जनात्मक तथा कल्पनशीलताले भरिएकाले हरेक समय नयाँ–नयाँ अवधारणाका लागि आफूलाई तयार बनाउनुपर्ने बताउँछिन्  । उनीले कीर्ति अवार्ड पनि जितिसकेकी छिन् । उनका हरेक दिन व्यस्ततामै बित्छ तर पनि उनीले घरपरिवार तथा आफ्नो कामको सन्तुलन  प्रखर तरिकाले मिलाएर राखेकी छिन् । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्