Teej banner

निमालाइ पहिलो स्वर्ण

नारी संवाददाता

माघ २६, २०७२

१६ वर्षिया निमा घर्तीमगरल १२ औ दक्षिण एशियाली खेलकुद (साग) मा नेपाललाइ पहिलो स्वर्ण पदक दिलाउन सफल बनेकी छिन । पहिलोपल्ट अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिएकी यो देशकै लागि ठूलो उपलब्धि हो । भारतको सिलोगंस्थित असम राइफल्सको हलमा भएको खेलमा उनी बिजयी बनेकी  हुन सफल बनेकी हुन । उसु खेलाडी उनी आफनो सफलतालाइ आफनो गुरुहरुको तालिम तथा आफनो मेहेनतले भमिका खेलेको बताउछिन । यो बिजय  पछि उनी निकै खशी खुशी देखिएकी छिन । 

 

तस्बिर :कौशल अधिकारी 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्