मेकओभर

नारी संवाददाता

माघ १७, २०७२ मेकओभर नारीको यो मेकओभर छोटो समयको निकै उत्कृष्ट बनेको छ । मोडेललाइ सौन्दर्यबिद्ले निकै राम्रोसंग सजाएकी छिन । कम्प्लेक्सन तथा छालाको प्रकृति राम्रो भएकाले पनि मेकअप निकै सहज बनेको छ । मेकअप तथा हेयर डु  दुबै  मोडेललाइ सुहाएको छ । 

मेकअप / रिमा शाक्य , ग्लामर ब्युटिपार्लर , ज्याठा ठमेल 

मोडेल / सिम्पल खरेल 

तस्वीर /नवराज वाग्ले 

संयोजन / झरना नहर्की 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्