पूजा जोशी

नारी संवाददाता

माघ ८, २०७२ सौन्दर्य व्यवसायमा आबद्ध भए पनि पूजा आफू पनि निकै सुन्दर छिन् । नेपालमै विभिन्न स्थानमा तालिम लिए पनि उनले आफूलाई निखार्न भारतका विभिन्न केन्द्रहरूबाट तालिम लिएकी छिन् । सालिन तथा निकै मेहनती पूजा अरूलाई मात्र होइन, आफूलाई सुन्दर राख्न पनि उत्तिकै निपुण छिन् । बिहान उठी घरको काम सकेपछि उनको अधिकांश समय कर्मथलोमै बित्छ । फुर्सदको समयमा साइटमा नयाँ–नयाँ मेकअप तथा केश सज्जाबारे जानकारी लिन उनलाई निकै रमाइलो लाग्छ । कालो रंग मन पराउने पूजाको दिन निकै रमाइलो छ । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्