ग्यासको सफाइ

नारी संवाददाता

पुस २९, २०७२

  • ग्यासको सफाइकालागि पुरानो नाइलनको मोजा प्रयोग गर्न सकिन्छ । 
  • खाना बनाइसकेपछि ग्यासलाइ सदैव साबुन पानी वा सर्फ पानीले सफा गर्नुपर्छ । त्यसपछि त्यसलाइ सफा कपडाले पुछनु पर्छ । 
  • ग्यासमा कुनै प्रकारको दाग धब्बा लागेको छ भने केहि बेकिगं पाउडरमा सिरका हालेर ग्यासमा छर्केर १५ मिनेट त्यसै छोडनु पर्छ । त्यपछि सुख्खा कपडाले त्यसलाइ पुछनु पर्छ । 
  • ग्यासको बर्नरलाइ समय समयमा टुथब्रशले सफा गरेर तथा साबुनले धोएर घाममा सुकाउनु पर्छ । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्