एक दिन

नारी संवाददाता

पुस २७, २०७२ फिल्म प्रोड्युसर पुनम क्षेत्री गौतमको दैनिकी उठेपछि बिहानै तातो पानी पिएर सुरु हुन्छ । यसपछि दुई छोरीको स्कुल तयारी र परिवारका लागि बिहानको खानपान अनि आफ्नो कामका बारेमा तयारी गरेपछि भने बल्ल उनी आफ्नो बिहानी पूरा गर्न सफल हुन्छिन् ।

नेपाली चलचित्र क्षेत्रमा उदयकी फिल्म निर्मात्ता पुनम क्षेत्री गौतम जुझारु तथा बहुप्रतिभाशाली फेसन डिजाइनर पनि हुन । दुई शिशुकी आमा पुनम विभिन्न फिल्म कस्ट्युम डिजाइनमा नै व्यस्त हुन्छ । बाहिर समाज तथा परिवारमा समय मिलाएर काममा व्यस्त हुने पुनम फुर्सदको समयमा घरको साफसज्जा तथा मीठो परिकार तयार गर्न पाउँदा निकै रमाउँछिन् । 

 

  

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्