पृष्ठ भेटिएन:

तपाईले खोज्नुभएको पृष्ठ भेटिएन| पृष्ठ सरेको वा हटाईएको हुनसक्छ..

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

फस्ट रनर अप सविता

समाचार
रोजिन शाक्य, पुस २, २०७४
इन्डियाज् नेक्स्ट टप मोडल सिजन थ्रीको टप थ्री फाइनलिष्टका रुपमा चयन भएका काठमाडौंकी सविता कार्की, अहमदाबादकी रिया सुबोध, पुणेका स्वेता राज मध्ये अन्तत: रिया सुबोधले यो सीजनको उपाधिमा बाजी मार्न सफल भएकी छिन् । -- पुरै पढ्नुहोस् --

मनास्लु शिखर चुम्ने पूर्णिमा

आजकी नारी
नारी संवाददाता , पुस २, २०७४
सगरमाथा आरोहण गर्ने लक्ष्य बोकेर पहिलोपटक मनास्लु हिमालको आरोहण गरेको पूर्णिमा बताउँछिन् । गोरखा आरुघाट स्थायी घर भएकी पूर्णिमाले अनुभवविना एकैपटक मनास्लुमा चढेकी हुन् । पूर्णिमा भन्छिन्–‘सर्वाेच्च शिखर सगरमाथा चढ्ने उद्देश्यका साथ सुरु भएको मेरो सपनामा एउटा सानो सफलता प्राप्त भयो । -- पुरै पढ्नुहोस् --

कोरियन सौन्दर्य सेवा काठमाडौंमा

आउटलेट
नारी संवाददाता , पुस २, २०७४
सौदर्य सेवामा बिश्वमै चर्चित दक्षिण कोरियाको ‘लेट मि इन’ले काठमाडौंमा पनि आफ्नो सेवा सुरु गरेको छ । छालासम्बन्धी बिभिन्न समस्याको सेवा तथा उपचार गर्ने उदेश्यका साथ नयाँ बानेस्वरमा ‘लेट मि इन’ कोरियन एथिक्स् नामक ब्युटी क्लिन स्थापना भएको हो । -- पुरै पढ्नुहोस् --

लेट मि इन कोरियन एस्थेटिक क्लिनिक

स्वास्थ्य
नारी संवाददाता , पुस १, २०७४
गुणस्तरीय प्रविधि, कस्मेटो डम्र्याटोलोजिस्ट तथा वरिष्ठ ब्युटिसियनले सेवा प्रदान गर्ने लेट मि इनको उद्घाटन कोरियन राजदुत, पूर्व मिस नेपाल माल्भिका सुब्बा, बैंकर्स रविना देशराज श्रेष्ठ तथा कस्मेटो डम्र्याटोलोजिस्ट डा. सबिना भट्टराईले संयुक्त रुपमा गरेका थिए । -- पुरै पढ्नुहोस् --

पुस महिनाको राशिफल

राशी
प्रीति आत्रेय ज्ञवाली, फलितज्योतिषाचार्य, पुस १, २०७४
काममा अपेक्षाकृत सफलता हात लाग्नेछ । प्राय: सबै कार्य आफ्नै निगरानीमा सम्पन्न हुुनेछन् । एक–अर्काको मनोभाव बुुझेर काम गरे दाम्पत्य जीवन सुुमधुुर रहनेछ । आकस्मिक उपहार प्राप्त हुुनसक्छ । विभिन्न सामग्रीको किनमेल हुुनेछ । छोराछोरीबाट पनि सुुख–सन्तोष मिल्नेछ । व्यवसायिक क्षेत्र सन्तोषजनक रहनेछ भने अनावश्यक खर्च हुने सम्भावना छ । -- पुरै पढ्नुहोस् --

मेथीको दाना औषधीको खजाना

स्वास्थ्य
नारी संवाददाता , मंसिर २९, २०७४
मधुमेहका रोगीले बेलुका एक चम्चा मेथीको दाना पानीमा भिजाएर बिहान उक्त पानी तथा दाना चपाएर खाँदा फाइदा हुन्छ । -- पुरै पढ्नुहोस् --

पालो सन्ध्याको

मनोरन्जन
नारी संवाददाता , मंसिर २९, २०७४
अनमोल केसीसँग चलचित्र ‘ड्रिम्स’मा छोटो भूमिकामा देखिएकी सन्ध्या केसी यो वर्ष दुईवटा चलचित्रमा मुख्य भूमिकामा देखा पर्दैछिन् । उनका सहकर्मीहरूले नेपाली चलचित्रमा आफ्नो स्थान बनाइसकेको अवस्थामा सन्ध्या केसीको चलचित्रमा उपस्थिति भने खासै देखिएको छैन । -- पुरै पढ्नुहोस् --

रौनक रोयल फर्निचरको

बजार रिपोर्ट
लक्ष्मी भण्डारी थापा, मंसिर २८, २०७४
केही समययता मानिसहरू क्लासी लुक्सबाट लोभिन थालेका छन् । रोयल लुक्स दिने जुनसुकै चीज हुन् आधुनिक मानिसहरू सजावटका रूपमा सुरक्षित राख्न चाहन्छन् । पहिरन, मेकअप, जुत्ता–ब्याग मात्र होइन खानपान एवं जीवनशैलीमा समेत क्लासी लुक्स देखापर्न थालेको छ । -- पुरै पढ्नुहोस् --