पृष्ठ भेटिएन:
तपाईले खोज्नुभएको पृष्ठ भेटिएन| पृष्ठ सरेको वा हटाईएको हुनसक्छ..
गृहपृष्ठ जानुहोस
अथवा तलको कुनै लेख हेर्नुहोस
खोजि गर्नुहोस्
विशेषनारी संवाददाता , वैशाख १०, २०७५
ठमेल बजार गीतको नृत्यमार्फत धेरैको रोजाइमा परेकी नायिका एलिसा राई फेसन डिजाइनर तेन्जिङले डिजाइन गरेको रेड गाउन तथा रज्जुको मेकअपमा साउन महिनाको आवरणमा प्रस्तुत भएकी थिइन् । भदौको तीज विशेष अंकमा नायिका सञ्चिता लुईंटेल तथा स्वस्तिमा खड्का फेस्टिभ मुडमा देखा परे ।
-- पुरै पढ्नुहोस् -- समाचारनारी संवाददाता , वैशाख १०, २०७५
फेष्टिभलमा नेपाल सहित मंगोलिया, कोरिया, भारत, चीन, इन्डोनेसिया, फिलिपिन्स, थाइल्याण्ड, जापान, भियतनाम, मलेशिया, हङकङ लगायत २७ मुलुकका उत्कृष्ट मोडलहरुको सहभागीता रहनेछ ।
-- पुरै पढ्नुहोस् -- पुरुषनारी संवाददाता , वैशाख ९, २०७५
उकाली चढौंला, सुन, भन, छिटको गुन्यू, मोहनी लाग्लाजस्ता सदाबहार गीतको कभरसङ्ग राखेपछि धेरैले रुचाए र मेरा युवापुस्ताका प्रशंसकहरू बढ्दै गए ।
-- पुरै पढ्नुहोस् -- मनोरन्जननारी संवाददाता , वैशाख ९, २०७५
३२ वर्षकी उनी अग्ली, गोरी नभए पनि कन्फिडेन्ट र मनको स्वच्छताले नै सुन्दरता मापन गर्छ भन्ने सोचलाई मूर्तरूप दिनकै लागि मिसेस ग्लाम नेपालमा भाग लिन पुगेकी हुन् । उनी भन्दा थुप्रै सुन्दरी प्रतियोगी भए पनि अन्त्यमा उनले नै मिसेस ग्लाम नेपालको उपाधि चुम्न सफल भइन् ।
-- पुरै पढ्नुहोस् -- समाचारनारी संवाददाता , वैशाख ९, २०७५
पेगासस् इभेन्ट प्रोडक्सन कम्पनीको आयोजनामा भारतको केरलास्थित कोचीको एडलक्स इन्टरनेसनल कन्भेन्सन एण्ड एक्जिभिसन सेन्टरमा संचालन हुने सो प्रतियोगितामा नेपाल लगायत विश्वका दुई दर्जन बढी मुलुकका सुन्दरीहरुको सहभागिता रहेको छ ।
-- पुरै पढ्नुहोस् -- कभर गर्लमिस नेपाल घोषणा भएको २–३ दिनपछि नै भेट भएका ती चारै उपाधि विजेतामा एक प्रकारको उत्साह, जोस र तेज देखिन्थ्यो । यसपटक मिस नेपालका तिनै विजयीहरूलाई नारीको वैशाख महिनाको आवरणका लागि सोही स्थानमा भेट्दा सुरुका दिनमा जे–जस्तो उत्साह, जोस तथा तेज थियो त्यसमा कुनै कमी देखिएन ।
-- पुरै पढ्नुहोस् -- अन्तर्वार्तानारी संवाददाता, वैशाख ७, २०७५
मेरो सपना हरेक पटक फेरिरह्यो । स्कुल पढ्दा म समाजसेवी बन्न चाहन्थें । ११–१२ पढ्दा टेक्सटाइल डिजाइनर बन्ने रहर पलायो । स्नातक पढ्दा म टेलिभिजन कार्यक्रम चलाउँथे ।त्यतिबेला म सपनाविहीनजस्तै थिएँ । मेरा कुनै सपना थिएनन् । राम्री उद्घोषिका बन्नुपर्छ जस्तो मात्र लाग्थ्यो ।
-- पुरै पढ्नुहोस् -- विशेषतपार्इं अहिले चर्को घामले पोलेकोमा दु:खी हुनुहुन्छ होला तर म यसभन्दा बढी आगोको राप दन्कियोस् भन्ने चाहन्छु किनभने मलाई यसले खुसी प्रदान गर्छ । आगैनफुकी कहाँबाट हुन्छ मकैको व्यापार ? मलाई त जति धेरैमकै बिक्री हुन्छन् उति खुसी लाग्छ । पैसा नै सबैभन्दा ठूलो कुरा रहेछ, पैसा आए खुसी नत्र दु:खी ।
-- पुरै पढ्नुहोस् --