पृष्ठ भेटिएन:

तपाईले खोज्नुभएको पृष्ठ भेटिएन| पृष्ठ सरेको वा हटाईएको हुनसक्छ..

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

मिसेस नेपाल आइकनको ताज वर्षाको शिरमा

मनोरन्जन
नारी संवाददाता , श्रावण ११, २०७४
वर्षाले भनिन्छ यदि तपाई राजनैतिक भाषणमा केहि चाहनु हुन्छ भने कुनै पुरुषलाई जिम्मेवारी दिनुस् । तर, यदि तपाई कुनै पनि कार्य पूर्ण भएको हेर्न चहानुहुन्छ भने कुनै महिलालाई जिम्मेवरी दिनुस् । त्यसैले यदि म एक हप्ताको लागि प्रधानमन्त्री भएा भने सर्वप्रथम शिक्षालाई निस्शुल्क गर्थें । -- पुरै पढ्नुहोस् --

सहिमाको भोला शिव शंकर

संगीत
नारी संवाददाता , श्रावण ११, २०७४
गायिका सहिमा श्रेष्ठले यो वर्ष पनि तीज गीत निकालेकी छिन् । श्रेष्ठले गीतको म्यूजिक भिडियो सार्वजनिक गर्दै अरुले भन्दा भिन्न स्वादको गीत ल्याएको बताएकी छिन् । -- पुरै पढ्नुहोस् --

महिला सशक्त हुन घरबाहिर निस्किनु पर्छ : राजभण्डारी

नारी आवाज
लक्ष्मी भण्डारी थापा, श्रावण ११, २०७४
मुलुकभर १ करोड ७१ लाखभन्दा बढी सेवाग्राही तथा ४ हजार २ सयजना कर्मचारी रहेको नेपाल दूरसंचार संस्थानको सय वर्षे इतिहासमा पहिलो पटक नेतृत्वमा पुग्न सफल व्यक्तित्व हुन्–कामिनी राजभण्डारी । -- पुरै पढ्नुहोस् --

नेपाल नेसनल हस्पिटलको स्थापना

स्वास्थ्य
नारी संवाददाता , श्रावण १०, २०७४
‘स्वास्थ्य सेवामा तपाईंको सरल पहुँच, हाम्रो प्रतिबद्धता, हामी सधै तपाईंको साथमा’ भन्ने नाराका साथ काठमाडौंको कलंकीमा नेपाल नेसनल हस्पिटल स्थापना भएको छ । -- पुरै पढ्नुहोस् --

संजोग कोइरालाकी बेहुली दीपाश्री

संगीत
नारी संवाददाता , श्रावण १०, २०७४
दीपाश्री निरौला बेहुली बनेर देखा परेकी छिन् । ‘बहिनीको भिनाजु’ बोलको गीतको भिडियोमा दीपाश्री बेहुली बन्दा कलाकार संजोग कोइराला दीपाको दुलाहा भएर देखिएका छन् । -- पुरै पढ्नुहोस् --

राधिका एसियाकै पहिलो महिला एनआरएनए अध्यक्ष

समाचार
अनोज रोक्का, श्रावण १०, २०७४
गैह्र आवासिय नेपाली संघ (एनआरएनए) हङकङमा राधिका गुरुङ (टिका) को पुरै प्यानल बिजयी भएको छ । -- पुरै पढ्नुहोस् --

मधुको तीज गीत चोली टिमीक्कै

संगीत
नारी संवाददाता , श्रावण १०, २०७४
सञ्चारकर्मी मधु मधु शाही र विनीता मरहट्टाले तीज गीत सार्वजनिक गरेका छन् । मधुको शब्दमा विनीताले स्वर दिएकी छिन् । मधु र विनीताको तीजको यो मेसोमा मिसिन आइँपुगेका छन् संगीतकार ज्योति प्रकाश विके । -- पुरै पढ्नुहोस् --

गायनमा शुशीलाको रुप र गलाको चर्चा

संगीत
नारी संवाददाता , श्रावण ९, २०७४
अग्लो कद, आकर्षक शारीरिक बनावट तथा सुन्दर मुहारकी धनी सुशीला पाठकलाई पहिलो पटक भेट्दा जो कोही झुक्किन्छन् । एउटा विधामा स्थापित हुने क्रममा रहेकी सुशीलालाई अधिकांशले अर्कै विधामा सक्रिय भएको अनुमान गर्छन् । -- पुरै पढ्नुहोस् --