निकिताको सक्रियता

निकिताको सक्रियता
चैत्र २, २०७१निकिता भीमसरिया कलिलो उमेरदेखि नै व्यवसायमा सक्रिय छिन् । व्यापारिक घरानामा जन्मिएकी निकितामा व्यापार गर्ने कौशल बाल्यकालदेखि नै थियो । जेनरेसन नेक्स्टकी यी निर्देशकको समय अफिसियल काममै बित्छ । समय मिल्दा पुस्तक पढ्न मन पराउने निकिता सधैं फिट रहन रुचाउँछिन् । करिब चार वर्षदेखि जेनरेसन नेक्स्टको संचालनमा व्यस्त उनको जीवनका केही रमाइला तथा महत्वपूर्ण पल ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्