अलराउण्डर शैलजा

अलराउण्डर शैलजा

झरना नहर्की

फाल्गुन ५, २०७१

ग्रिन्डलेज बैंकबाट आफ्नो करियर सुरु गरेकी शैलजा अधिकारीले नेपाली फेसन जगत्लाई नयाँ आयाम दिएकी छिन् । उनले नेपाली शिक्षा जगत्मा नयाँ अवधारणा भित्र्याइरहेकी छिन् । दुई दशकमा उनको संस्थाले हजारौं फेसन डिजाइनर तथा इन्टेरियर डिजाइनर जन्माइसकेको छ । फेसन विक नेपालकै उत्कृष्ट फेसन परेड हो । यसको अवधारणा शैलजाले नै भित्र्याएकी हुन् । शैलजाले नै युरो किड्स प्रि-स्कुललाई नेपाल भित्र्याइन् । उनले आफ्नो कार्यकालमा विभिन्न देशका वर्कसपमा भाग लिइसकेकी छिन् । उनको बिहानदेखिकै समय स्कुल, कलेज, मिटिङ आदिमा बित्छ । इन्टेरियरमा रुचि भएकी अधिकारी समय पाउनेबित्तिकै घरको स्वरूप परिवर्तनमा रमाउँछिन् । यस पटकको नारीमा शैलजाको अहिलेसम्मको सफल यात्रा ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्