ज्ञानीशोभा तुलाधर

  • संस्थापक प्रिन्सिपल, नमुना कलेज अफ फेसन टेक्नोलोजी
ज्ञानीशोभा तुलाधर

लक्ष्मी भण्डारी थापा

माघ २, २०७१मेरो कर्म : फेसन डिजाइनिङ सेवालाई निरन्तरता दिने ।

मेरो चाहना : सीप विकास ।

मेरो बलियो पक्ष : मेरो आत्मविश्वास ।

मेरो विश्वास : मेहनत ।

मेरो उपलब्धि : पहिलो फेसन कलेज ।

मेरो कमजोरी : छिट्टै सम्झौता गर्ने ।

मेरो प्रेरणा : स्वर्गीय तुलसी मेहर श्रेष्ठ ।

मेरो लक्ष्य : फेसनलाई उच्चशिक्षामा लैजाने ।

मेरो घर : फेसन शिक्षाको मन्दिर ।

मेरो प्रेम : कला र सिर्जना ।

मेरा सन्तान : मेरो भरोसा ।

मेरो सन्देश : फेसन नै जीवन, जीवन नै फेसन ।

मेरो जीवन : सप्तरंगी इन्द्रेणीजस्तै मनमोहक एवं गहकिलो ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्