पवित्र लिम्बू

पवित्र लिम्बू
माघ २, २०७१

पवित्र लिम्बूले शैक्षिक क्षेत्रमा फरक पहिचान बनाएकी छिन् । लिम्बू यो क्षेत्रमा सक्रिय भएको करिब २ दशक बितिसकेको छ । हक्की तथा फरासिली स्वभावकी लिम्बू एनएम टिसी, मन्टेश्वरी किन्डर वल्र्ड तथा पि्रमियर इन्टरनेसनलकी संस्थापक हुन् । तीनवटै परियोजना उनको प्रत्यक्ष निगरानीमा सञ्चालित छन् । नेपालमा बाल शिक्षामा परिवर्तन ल्याउने श्रेय पनि पवित्रलाई नै जान्छ । हरेक पक्ष पूर्ण भएको हेर्न रुचाउने पवित्रको कार्यालय मात्र होइन घर पनि निकै व्यवस्थित छ । फुर्सद कम्प्युटरमा बिताउन मन पराउने पवित्र पाककलामा पनि निपूर्ण छिन् । उनी विभिन्न तालिम तथा वर्कसपका लागि विदेश गैररहन्छिन् । यसपालिको एक दिनमा पवित्रले देश तथा विदेशका बिताएका पलहरू :

तस्बिर : श्रुति श्रेष्ठ

संयोजन : झरना नहर्की

सौजन्य : पवित्र लिम्बू

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्