फिटनेसमा सचेत वर्षा 

५ वर्षदेखि चलचित्रमा व्यस्त वर्षा शिवाकोटीले भैरे, जय शम्भु, लप्पन छप्पन, कारखाना, पुरानो बुलेट आदि चलचित्रमा अभिनय गरिसकेकी छिन् । वर्षाले अभिनय गरेको वीर विक्रम–२ प्रदर्शनको क्रममा छ । 
 

यात्राबाट मलिका

मलिका महतले प्रदर्शोन्मुख चलचित्र यात्रामार्फत चलचित्रमा डेब्यु गर्दैछिन् । मलिकाले नायिका बन्ने कुरा सपनामा पनि सोचेकी थिइनन् । इन्स्ट्राग्राममार्फत स्वप्न सुमनको म तिम्रो गीतको म्युजिक भिडियोमा काम गर्ने अवसर पाएकी मलिकाले त्यसपछि चलचित्र यात्राबाट अफर पाइन् ।

अन्य कवर गर्लहरू