स्थान : दरबारमार्ग टायम्स स्क्वायर मलसँगैविशेषता : बालबालिकाका लागि ब्रान्डेड पहिरनहालसालै खुलेको नानापसलमा भर्खरै जन्मिएका शिशुहरूदेखि १३ वर्षसम्मका बालबालिकाका लागि अन्तर्राष्ट्रिय ब्रान्डेड पहिरन उपलब्ध छन् ।मलेसिया, जर्मन, थाइल्यान्ड आदि मुलुकबाट आयात गरिने यी परिधान स्किन फ्रेन्डली, लगाउँदा अत्यन्त सहज, पृथक् ढाँचा र शैलीका देखिन्छन् ।एचएनएम, अस्कस, जिम्बोरी, पार्टर, हटसप, लवएवल फ्रेन्ड, पादिनी किड्स आदि अन्तर्राष्ट्रिय ब्रान्डका यहाँका पहिरनको मुख्य विशेषता सुलभ मूल्यमा गुणस्तरीय सामग्री हो ।अनलाइनमार्फत पनि अर्डर गर्न र डेलिभरी लिन सकिने नानापसलका सामग्रीहरूमा साइजमा भेराइटी एवं छनोटमा विविधतालगायत पहिरनसँग म्याच हुने एसेसरिज मुख्य आकर्षण हुन् ।
नारी संवाददाता , मंसिर २०, २०७५
-- पुरै पढ्नुहोस् --