आउटलेट

ओ टु फेसियल वर्कसको शाखा विस्तार

नेपालमै पहिलो पटक कोरियन प्रबिधिद्धारा अक्सिजन फेसियल शुरुवात गरेकी श्रेया गुरुङले भाटभटेनीमा शुरुवात गरेको ओ टु फेसियल वक्र्सको शाखा विस्तार भएको छ ।चावहिल चुच्चेपाटीस्थित केएल टावरको चौथो तल्लामा विस्तारिक ओ टु मा कोरियन प्रबिधिका मेसिशनद्धारा सौन्दर्य सेवा प्रदान गरिन्छ । अक्सिजन फेसियल, म्याजिक पट, अरोमा फेसियल लगायत हेयर, मेकअप, मेनिक्योर, पेडिक्योरका साथै बिना औषधी अत्याधुनिक मेशिनद्धारा तौल घटाउने सेवा प्रदान गरिन्छ ।छाटो समयमै तौल न्युनीकरण हुने यो प्रबिधि निक्कै गुणस्तरीय र परिणाममुखी सावित भएको गुरुङ बताउंछिन् । टंगाल भाटभटेनीस्थित सञ्चालन हुदै अँइरहेको ओ टु फेसियल वक्र्सको शाखा केएल टावरमा महिला पुरुष दुबैका लागी सम्पुर्ण सेवा उपलब्ध छन् ।

नारी संवाददाता , आश्विन २६, २०७४

-- पुरै पढ्नुहोस् --

सरसफाइको विशेष समय

चाडपर्वको आगमनसँगै सरसफाइमा विशेष ध्यान दिइन्छ । अरु बेलामा भन्दा चाडपर्वमा घरलाई बढी समय दिएर सफा गरिन्छ । लामो बिदा तथा आफन्त भेटघाटको समय भएकाले पनि दसैंजस्तो चाडमा सरसफाइमा विशेष ध्यान पुर्‍याइन्छ ।

नारी संवाददाता , आश्विन ८, २०७४

-- पुरै पढ्नुहोस् --

गृह निर्माण कला

जीवनशैलीका कारण हिजोआजका कामकाजी महिलाहरूले चाहेर पनि घरका लागि समय दिन सकेका हुँदैनन् । समय नभएपछि घरलाई आफूले चाहेजस्तो बनाउन पनि गार्‍है हुन्छ । फेरि एउटै इन्टेरियरबाट मोनोटोनस अनुभव गर्ने धेरै हुन्छन् तर कसरी घरको स्वरूपलाई फरक देखाउने भन्ने कला सबैमा हुँदैन ।

सिर्जना दुवाल श्रेष्ठ, आश्विन ५, २०७४

-- पुरै पढ्नुहोस् --

आउटडोर फर्निचर कसरी छनोट गर्ने ?

पहिले यस्ता फर्निचर भारतबाट आयात गर्नुपथ्र्याे भने अहिले नेपाली मार्केटमा चीन, कोरिया, इटाली, अमेरिकादेखि नेपालमै निर्मित विभिन्न डिजाइनका फर्निचर सजिलै उपलब्ध हुन्छन् । मानिसहरू घरभित्र मात्र नबसेर केही समय बाहिर बसेर रमाइलो तथा गफगाफ गर्न मन पराउने भएकाले यस्ता फर्निचर उपयोगी साबित भएका छन् ।

नारी संवाददाता , आश्विन १, २०७४

-- पुरै पढ्नुहोस् --

आर्शियाको नयाँ आउटलेट

विगत १६ वर्षदेखि फेसन डिजाइनिङमा सक्रिय आर्शिया बानुको आर्शिया बुटिकको शाखा कुपन्डोलमा पनि स्थापना भएको छ । पुतलीसडकमा १६ वर्षदेखि ग्राहकहरूलाई आफ्नो डिजाइनले चित्त बुझाइरहेकी आर्शिया बानु बुटिकको सहर कुपन्डोलमा पनि आफूलाई स्थापित गर्ने तयारीमा छिन् ।

नारी संवाददाता , भाद्र १६, २०७४

-- पुरै पढ्नुहोस् --

इजी स्लिम

इजी स्लिममा साइड इफेक्टविना नै स्लिम हुन सकिन्छ । मेसिनको सहायताले शरीरको अनावश्यक बोसो निकालिने भएकाले यसको कुनै साइड इफेक्ट हुँदैन । सात महिनाअघि खुलेको इजी स्लिममा पेट, तिघ्रा, पाखुरा, नितम्ब तथा स्तनको आकार समेत मिलाइन्छ ।

नारी संवाददाता , भाद्र १४, २०७४

-- पुरै पढ्नुहोस् --

विश्वस्तरीय वाटर प्युरिफायर नेपालमा

विश्वप्रसिद्ध विद्युतिय उपकरण निर्माता वर्लपुलले नयाँ प्रकारका वाटर प्युरिफायर, युरोपेली वासिङ मेसिन तथा फ्रिजहरू नेपालीे बजारमा समेत उपलब्ध गराएको छ । नेपाली बजारमा दुई दशकदेखि सक्रिय वर्लपुलले पछिल्लो समयमा ग्लोबल प्रोडक्ट रेन्जमार्फत आफ्नो उपस्थितिलाई थप सुदृढ गरेको छ ।

नारी संवाददाता , भाद्र ११, २०७४

-- पुरै पढ्नुहोस् --

लविज ब्युटी लन्ज एन्ड ट्रेनिङ सेन्टर

दुबईबाट मेकअप तथा ब्युटिपार्लरसम्बन्धी प्रशिक्षण एवं कामको अनुभव बोकेर नेपाल फर्किएकी सौन्दर्यकर्मी लक्ष्मी थापा श्रेष्ठले खिचापोखरीमा लविज ब्युटी लन्ज एन्ड ट्रेनिङ सेन्टरको स्थापना गरेकी छिन् । लविजमा नयाँ–नयाँ ब्युटी टेक्निक तथा सेवा प्रदान गरिन्छ ।

नारी संवाददाता , भाद्र ९, २०७४

-- पुरै पढ्नुहोस् --

स्टाइलिस्ट जुत्ताका लागि उपयुक्त गन्तव्य

तीन वर्षअघि खुलेको ब्लिसमा मौसमअनुसारका जुत्ता उपलब्ध छन् । जाडोका लागि बुट, क्लोज सुजको माग बढी हुने तथा गर्मीमा आकर्षक डिजाइनका स्यान्डल, ओपन सुज नै मागमा पर्ने संचालिका निरु तन्डुकार बताउँछिन् ।

नारी संवाददाता , श्रावण ३१, २०७४

-- पुरै पढ्नुहोस् --

डिभान युनिसेक्स हेयर एन्ड स्किन केयर

दरबारमार्गस्थित मर्कन्टाइल प्लाजामा गत महिनादेखि सञ्चालित डिभान युनिसेक्स हेयर एन्ड स्किन केयर सैलुनमा केश तथा छालाका लागि फरक–फरक डिपार्टमेन्ट छन् । केशका लागि मुम्बईका अनुभवी हेयर डिजाइनरको समूहले काम गर्छ भने छालाको सौन्दर्यका लागि अनुभवी विशेषज्ञहरू छन् ।

नारी संवाददाता , श्रावण २९, २०७४

-- पुरै पढ्नुहोस् --

ब्लिस

आउटलेट : कमलादी विशेषता : गुणस्तरीय तथा स्टाइलिस्ट जुत्ताका लागि उपयुक्त गन्तव्य ।

नारी संवाददाता , असार १३, २०७४

-- पुरै पढ्नुहोस् --