मोडल वाच

मोडलिङमा सक्रिय अस्मिता

 डेढ वर्षदेखि मोडलिङमा सक्रिय अस्मिता गौतम एसएलसी प्रिन्सेस पनि हुन् । डेढ दर्जन र्‍याम्पमा हिँडिसकेकी अस्मिताले सुजुकी, सामसुङ आदिको विज्ञापनमा समेत अभिनय गरेकी छिन् । थुप्रै पत्रिकाका लागि फोटोसुट गराइसकेकी अस्मिताले हालसालै जर्मनीको एक क्यालेन्डरका लागि फोटोसुट गराइन् । त्यस क्रममा भारतीय फोटोग्राफरको क्यामेरा फेस गरेकी अस्मिता आफू र्‍याम्प एवं फोटोसुटमै रमाइरहेको बताउँछिन् । कामअनुसार उचित पारिश्रमिक पाइने हुँदा र्‍याम्पमा आफ्नो रुचि बढेको अस्मिताको तर्क छ ।

नारी संवाददाता , मंसिर ११, २०७३

-- पुरै पढ्नुहोस् --

माेडल वाच

मिस नेवा सरिना स्थापित

महेश प्रधान, श्रावण ३२, २०७२

-- पुरै पढ्नुहोस् --