पुरुष कर्नर

विजयलाई मिस्टर अस्ट्रलएशियाज ग्लोबल एवार्ड 

फिलिपिन्सको सेबु सहरस्थित अस्मारा अर्बान रिसोर्ट एन्ड लाइफ स्टाइल भिलेजमा हालै सम्पन्न अस्ट्रलएसियाज युनिभर्सल म्यान एन्ड वुमन–२०१९ शीर्षकको सौन्दर्य प्रतियोगितामा नेपालका प्रतिनिधि मोडल विजय कुँवरले मिस्टर अस्ट्रलएसियाज ग्लोबल–२०१९ को प्रमुख एवार्ड जितेका छन् ।उनले प्रतियोगितामा मिस्टर ट्यालेन्ट तथा मिस्टर कन्जिनियालिटीको एवार्ड समेत हात पारेका थिए । राजधानीमा संचालन भएका थुप्रै फेसन कार्यक्रममा देखा परिसकेका विजय फेसनमाण्डू रनवे शोका ब्रान्ड एम्बेसडर पनि हुन् । 

नारी संवाददाता , वैशाख २८, २०७६

-- पुरै पढ्नुहोस् --

उही जोसमा  गायक दीप श्रेष्ठ

दीप श्रेष्ठ आधुनिक नेपाली गायनका अग्रणी गायक हुन् । उनका प्रायः गीतमा स्वरका साथमा शब्द र संगीत सिर्जनाको तालमेल पनि उत्तिकै मन छुने हुन्छ । ५ दशक लामो संगीत साधनामा उनले नेपाली संगीतका लागि एउटा नौलो शैली दिएका छन् ।

नारी संवाददाता , फाल्गुन १७, २०७५

-- पुरै पढ्नुहोस् --

महिलाले थाहा नपाउने पुरुषका कुरा

महिलाहरू पुरुषका बारेमा खासगरी आफ्ना श्रीमान् वा प्रेमीका बारेमा आफूलाई सबै जानकारी भएको भ्रममा हुन्छन् तर यथार्थ त्यस्तो हुँदैन । महिलाहरूले पुरुषका बारेमा थाहा पाएँ भनी सोचेका कतिपय कुरा भ्रमपूर्ण हुन्छन् वा ती रहस्यले भरिएका हुन्छन् ।

नारी संवाददाता , भाद्र १३, २०७४

-- पुरै पढ्नुहोस् --

छोटो समयमै कालीप्रसादका ३ वटा गीत भाइरल भए

पारि त्यो डाँडामा, नीर जहिले रिसाउने, ठमेल बजारजस्ता गीतका गायक एवं संगीतकार हुन् कालीप्रसाद बाँस्कोटा ।

नारी संवाददाता , फाल्गुन १३, २०७३

-- पुरै पढ्नुहोस् --

एक्सन चलचित्र किंग

एक्सन नायक निखिल उप्रेतीको मुख्य भूमिकामा रहेको चलचित्र किंग एक्सन तथा मेलोडीले भरपूर चलचित्र हो । एक्सनप्रेमी दर्शकहरूलाई मध्यनजर गरी निर्माण गरिएको यो चलचित्रमा बेनिसा हमाल तथा अनुपविक्रम शाही पनि महत्वपूर्ण भूमिकामा छन् ।

नारी संवाददाता , पुस १७, २०७३

-- पुरै पढ्नुहोस् --

जोहेब मानन्धरको सांगीतिक यात्रा

नेपाली गायन क्षेत्रमा २० वर्षदेखि अनवरत सक्रिय जोहेब मानन्धरले यो अवधीमा निकै आरोह–अवरोह भोगेका छन् । काठमाडौंको पकनाजोलमा जन्मिएका यी गायकसँग संगीतकै सेरेफेरोमा रही गरिएको संक्षिप्त कुराकानी :

सरस्वती कटुवाल, जेष्ठ २३, २०७३

-- पुरै पढ्नुहोस् --

सुजन तिगेलाको सफल सांगीतिक यात्रा

२ सयको हाराहारीमा गीत गाइसकेका गायक सुजन तिगेला नेपाली सांगीतिक क्षेत्रका उदीयमान तारा हुन् । १२ वर्षदेखि सांगीतिक क्षेत्रमा आबद्ध गायक तिगेला जीवन नै संगीतमै अर्पण गर्ने प्रतिबद्धताका साथ यो क्षेत्रमा होमिएका हुन् ।

सरस्वती कटुवाल, जेष्ठ १६, २०७३

-- पुरै पढ्नुहोस् --

शिवसागरको सफल सांगीतिक यात्रा

रामेछापमा जन्मिएका २७ वर्षिया शिवसागर मगर सिभील इन्जिनियरका विद्यार्थी हुन् । उनले आफूलाई गायक तथा मोडेलका रूपमास्थापित गरिसकेका छन् ।

नारी संवाददाता , जेष्ठ ५, २०७३

-- पुरै पढ्नुहोस् --

मोडलिङमा अभिषेकको आगमन

नेपाली मोडलिङ क्षेत्रको दायारा जति फरकाकिलो हुँदै गइरहेको छ उति नै नयाँ र क्षमतावान् युवापुस्ताको आमगन भइरहेको छ ।

नारी संवाददाता , चैत्र १२, २०७२

-- पुरै पढ्नुहोस् --

सांगीतिक क्षेत्रमा उदाउँदै छन समर

अहिले सर्ट फिल्मको क्रेज निकै बढ्दो छ । सोही कुरालाई मध्यनजर राख्दैे सर्ट फिल्म निर्माण एवं निर्देशनमा लागेका मोडल तथा कलाकार समर गौतम अहिले चर्चामा छन् ।

सरस्वती कटुवाल, माघ १०, २०७२

-- पुरै पढ्नुहोस् --

प्रकाश कुमार श्रेष्ठ ( ब्यावसायी तथा समाजसेवी )

धादिगंमा जन्मिएका प्रकाश कुमार श्रेष्ठले शंकरदेब क्याम्पसबाट औपचारिक शिक्षा सिध्याएका हुन् । नाना कन्स्ट्रक्शन प्रा.लि. का संस्थापक अध्यक्ष्य प्रकाश लायन्स क्लब अफ काठमाडौं गोगंबुका पुर्व अध्यक्ष्य समेत हुन् । नारीलाइ सृष्टिकर्ता, जीवनदाता, प्रेमको खानी भन्न रुचाउने श्रेष्ठको नारीप्रतिको अवधारणा....

लक्ष्मी भण्डारी , माघ ५, २०७२

-- पुरै पढ्नुहोस् --