चल्दै आएको छ । यो जातिका पुरुषहरू सिकार गर्न, काठ, दाउरा, संकलन गर्न जंगल जान्छन् भने महिलाहरू बालबच्चा हेर्ने, खाना पकाउने, पानी ल्याउने आदि काम गर्छन् ।
अहिले डाइनिङ टेबल सहरी जीवनको अभिन्न अंग भएको छ । भान्सामै अथवा भान्सासँग जोडिएको नजिकैको खाना खाने स्थान वा डाइनिङ हलमा डाइनिङ टेबल राख्नु आधुनिक मध्यमवर्गीय नेपालीहरूको रुचि नै बनेको पाइन्छ ।
शिव रात्रि होस् वा होली, दुवैमा बेहोस हुने गरी भगवान् शिवको नाममा भाङ खानेहरू प्रशस्तै पाइन्छन् । गाँजा, भाङ, धतुरो आदिको दुरुपयोग धेरै भएको पाइए पनि यी औषधीय गुणले समेत भरिपूर्ण छन् ।