मिस नेपाल

मिस नेपाल २०१८ को ताज श्रृंखलालाई

मिस नेपाल– २०१८ को उपाधि हेटौंडाकी श्रृंखला खतिवडाले जितेकी छन् । हिडन ट्रेडरले बुधबार साँझ काठमाडौंमा आयोजना गरेको २३ औं संस्करणको मिस नेपाल– २०१८ को उपाधि श्रृंखला २२ वर्षीया खतिवडाले जितेकी हुन् ।अन्तिम प्रतिस्पर्धामा आफ्ना २५ जना पैतिस्पर्धिलाई पछि पार्दै यो वर्षको मिस नेपालको ताज श्रृंखलाले आफ्नो पक्षमा पार्न सफल भएकी हुन् ।  प्रतियोगीतामा गोरखाकी मनिता देवकोटा मिस नेपाल युनिभर्स, काठमाडौंकी प्रिया सिग्देल मिस नेपाल अर्थ, काठमाडौंकै २२ वर्षीया रोनाली अमात्य मिस नेपाल इन्टरनेसनल घोषित भएका छन् । 

नारी संवाददाता , चैत्र २९, २०७४

-- पुरै पढ्नुहोस् --

मिस नेपालमा सहभागी हुन दुई वर्षदेखि तयारी

ललितपुरकी सहारा बस्नेत सानैदेखि सौन्दर्य प्रतियोगिताहरूमा रुचि राख्थिन् । उनले ४ कक्षामा पढ्दादेखि नै मिस नेपालमा भाग लिने सपना पालेकी थिइन् । काठमाडौं विश्वविद्यालयमा स्नातक तह अध्ययनरत सहारा समाजसेवामा पनि संलग्न छिन् ।

नारी संवाददाता , श्रावण ३२, २०७४

-- पुरै पढ्नुहोस् --

आत्मविश्वास बढेको महसुस

काठमाडौंकी रोजिना श्रेष्ठ आफ्नो आत्मविश्वास, लगनशीलता, परिश्रम तथा मेहनतका कारण मिस नेपाल अर्थको उपाधि हात पार्न सफल भएको बताउँछिन् । सानैदेखि विभिन्न किसिमका इभेन्टमा सहभागी हुन रुचाउने रोजिनाले मिस एपेक्स–२०१४ को उपाधि जितेकी थिइन् ।

नारी संवाददाता , श्रावण २०, २०७४

-- पुरै पढ्नुहोस् --

अन्तराष्टिय प्याजेनमा मिस नेपालका तीनै जना

मिस इन्टरनेसनलकी प्रतियोगीका रूपमा मेधाले पनि मुस्कान शीर्षकमा भिडियो प्रस्तुति तयार पारेकी छन् । उनले मुस्कान सेवा नेपालका १३ अनाथ बालबालिकालाई नेपाल म्युजिक सेन्टरमा संगीत प्रशिक्षणमार्फत् भूकम्पपछिको मनोवैज्ञानिक त्रास हटाउन र क्षमता अभिवृद्धिका लागि सघाएकी थिइन् ।

नारी संवाददाता, कार्तिक १, २०७२

-- पुरै पढ्नुहोस् --

यसपटकको मिस नेपाल

नेपालका विविध ठाउँमा छरिएर रहेकाहरूलाई रोजगारीको अवसर सिर्जना गर्न के सल्लाह दिनुहुन्छ ?

जेष्ठ १, २०७१

-- पुरै पढ्नुहोस् --