मेकओभर

तीजको मेकओभरमा निशा पाठक

यसपटक तीजको मेकओभरका लागि मोडल तथा मिस हेरिटेज नेपाल निशा पाठकलाई छानिएको छ । तीजका बेला व्रत बस्ने, मठमन्दिर जाने एवं नाचगान गरिने हुँदा वाटरप्रुफ मेकअप नै प्रयोग गर्नुपर्छ । त्यसैले निशाका लागि सबै शृंगार सामग्री वाटरप्रुफ नै प्रयोग गरिएको छ ।मेकअप फाउन्डेसनमै भर पर्ने भएकाले फाउन्डेसन उनको स्किनका अनुसार लगाई कम्प्याक पाउडरले सेट गरिएको छ । लिपिस्टिक लगाउनुअघि फाउन्डेसन तथा कम्प्याक पाउडर लगाएर लिपिस्टिक लगाई टिस्युले ड्याप गरिएको छ । यो मेकओभरमा पाठकको ओठमा म्याट लिपिस्टिक लगाई ग्लसले टच गरिएको छ । रातो पहिरनसँग आँखालाई स्मोकी गरी गोल्ड स्याडो बेस गरेर कालोले मर्ज गर्दा निशा अझै राम्री तथा आकर्षक देखिएकी छिन् । हल्का फाउन्डेसन आइलिडमा लगाए आइस्याडोको वास्तविक रंग आउँछ । निशाको आइबोनमा हाइ लाइटर आइस्याडो लगाई आँखालाई आकर्षक बनाइएको छ । गाजल अनि मस्कारा लगाई हल्का पिच कलर ब्लस प्रयोग गरेर यो मेकओभर पूरा गरिएको छ । यो वाटरप्रुफ मेकअप घरमै गर्न पनि सजिलो छ । तीजको समयमा यस्तो मेकअप राम्रो पनि देखिन्छ ।मोडल : निशा पाठकमेकअप तथा हेयर : संगीता प्रधान, काया द स्पट, कुपन्डोलपहिरन : रूना मानन्धर, इनोभ एट बुटिक, कुपण्डोलसंयोजन : सिर्जना दुवाल श्रेष्ठतस्बिर : नवराज वाग्ले 

नारी संवाददाता , भाद्र ७, २०७४

-- पुरै पढ्नुहोस् --

जेल नेल एक्सटेन्सन

अहिले नेल एक्सटेन्सन एवं नेल आर्टप्रति धेरैको रुचि बढ्दो छ । हिजोआज जेल नेल एक्सटेन्सन फेसनमा छ ।

नारी संवाददाता , असार ८, २०७४

-- पुरै पढ्नुहोस् --

टिनएजर पार्टी लुक्स

लन्डनमा मेकअप आर्टसम्बन्धी कोर्स पूरा गरेर उतै मेकअप आर्टिस्टका रूपमा सक्रिय श्रद्धाले अहिले नेपालमै केही नयाँ गरौं भनेर आफ्नै मेकअप स्टुडियो खोलेकी छिन् ।

नारी संवाददाता , फाल्गुन १०, २०७३

-- पुरै पढ्नुहोस् --

नम्रताको ब्राइडल मेकओभर

माघ–फागुन विवाहको मौसम हो । त्यसैले यस पटकको यो स्तम्भमा नायिका तथा मोडल नम्रता योगीको ब्राइडल मेकओभर गरिएको छ । मेहक ब्युटिपार्लरकी मेकअप आर्टिस्ट तथा हेयर स्टाइलिस्ट सिर्जना प्रधान पोखरेलले नम्रतालाई ब्राइडल लुक्समा ढालेकी छिन् ।

सिर्जना दुवाल श्रेष्ठ, माघ १५, २०७३

-- पुरै पढ्नुहोस् --

मम्मी मेकओभर

गरिन्छ । आर्म लिफ्ट हातको माथिआफ्नो प्रतिबिम्बलाई संसारमा अवतरण गर्ने चाहना हरेक नारीमा हुन्छ तर गर्भावस्थाका कारण उनको शरीरमा पर्ने प्रभावलाई लिएर अधिकांश महिला आशंकित रहन्छन् । ल्लो हिस्साको लुज छाला वा मांसपेशीलाई कस्न प्रयोग गरिन्छ ।

रोजिन शाक्य, श्रावण ३२, २०७३

-- पुरै पढ्नुहोस् --

समर मेकओभर

​गर्मी महिना लाग्दै गर्दा अनुहारमा गरिने मेकअपमापनि परिवर्तन ल्याउनु पर्छ ।

झरना नहर्की, फाल्गुन १७, २०७२

-- पुरै पढ्नुहोस् --

मेकओभर

मेकओभर नारीको यो मेकओभर छोटो समयको निकै उत्कृष्ट बनेको छ । मोडेललाइ सौन्दर्यबिद्ले निकै राम्रोसंग सजाएकी छिन । कम्प्लेक्सन तथा छालाको प्रकृति राम्रो भएकाले पनि मेकअप निकै सहज बनेको छ ।

नारी संवाददाता , माघ १७, २०७२

-- पुरै पढ्नुहोस् --

दुलहीले आफै गर्न मिल्ने ब्राइडल मेकअप

हिजो र आजमा मेकअप गर्ने स्टाइलमा पनि धेरै परिवर्तन आएको छ । पहिले ब्राइडल तयार गर्दा रातो कलरलाई महत्व दिइन्थ्यो र ड्ेसमा म्याच गरेर मेकअप गरिन्थ्यो भने आज लुगा भन्दा फरक धारमा मेकअप प्रचलनमा आएको छ ।

नारी संवाददाता, माघ १२, २०७२

-- पुरै पढ्नुहोस् --

मनोरम मौसमका लागि मेकओभर

शरद ऋतुको यो मीठो मौसममा हलुका मेकअप तथा आफुलाई मनपर्ने पहिरनमा हिँड्नु उपयुक्त हुन्छ ।

नारी संवाददाता, आश्विन १७, २०७२

-- पुरै पढ्नुहोस् --

तीजको मेकओ

तीज महिलाहरूको विशेष चाड हो । यसलाई नेपाली हिन्दू महिलाहरूले गच्छेअनुसार रमाइलोसँग मनाउँछन् ।

झरना नहर्की, भाद्र २, २०७२

-- पुरै पढ्नुहोस् --

नेल मेकओभर

शरीरका हरेक भागको आ-आफ्नै महत्व छ । हरेक भागको हेरचाह, शंृगार तथा सरसफाइ पनि आवश्यक छ ।

चैत्र २, २०७१

-- पुरै पढ्नुहोस् --