फेसन

ड्रिम वेयरको पहिरनमा

तस्बिर : महेश प्रधानपहिरन : मञ्जु बञ्जारा ढकालमेकअप : रश्मि मानन्धरलोकेशन : हिमालयन होटल, कुपण्डोलसंयोजन : सिर्जना दुवाल श्रेष्ठ 

नारी संवाददाता , आश्विन २३, २०७४

-- पुरै पढ्नुहोस् --

दसैंको पहिरन

४० कटेकाहरूलाई इन्डो वेस्टर्न गाउन बढी सुहाउँछ । माथिबाट हेर्दा ब्लाउज, चोलीजस्तो देखिए पनि तल फेयरवाला, पेन्सिल वा एलाइनको यस्तो वान पिस फरक पनि देखिन्छ । यस्तो गाउन साडीको जस्तो झन्झटिलो हुँदैन । टिनएजरहरूलाई निलेन्थ, एलाइन ड्रेस विथ कोल्ड सोल्जर सिल्भ तथा टप र स्कर्ट पनि राम्रो देखिन्छ ।

रुना मानन्धर, आश्विन ९, २०७४

-- पुरै पढ्नुहोस् --

रेड डेका राता पहिरन

आईसी कलेजको अफ फेसनको आयोजनामा सम्पन्न ‘रेड डे’का केहि झलकहरु ।

नारी संवाददाता , भाद्र २७, २०७४

-- पुरै पढ्नुहोस् --

लाइक्राको पहिरनमा मन्चिन तथा अश्मिता

लाइक्राको पहिरनमा मन्चिन तथा अश्मिता

नारी संवाददाता , भाद्र १४, २०७४

-- पुरै पढ्नुहोस् --

तीजमा गहना

तीजकै अवसरमा भए पनि कतिपय महिला उहिले जस्तो सुनले पहेंलपुर हुने चलन फेरिइसकेको छ बरु सबैजना पहिरन एवं मेकअप र हेयर स्टाइललगायत अन्य कुरामा केन्द्रित हुन थालेको पाइन्छ । यद्यपि ठूलो संख्याका महिलाहरू अझै पनि यो चाडमा सुन नै लगाउनुपर्छ भन्ने मान्यता राख्छन् ।

नारी संवाददाता , भाद्र ४, २०७४

-- पुरै पढ्नुहोस् --

फेस्टिब लुक्ससँगै सजिलो पहिरन

व्रत बस्ने महिलाहरूले व्रतका दिन साडी नै लगाउनु उपयुक्त हुन्छ । ब्राइडल वा पार्टी वेयरजस्तो हेभी तथा धपक्क भएको साडी भने लगाउनु हुँदैन । तीजमा व्रतालु महिलाहरू दुलहीजस्तै सोर्‍ह शृंगार गरी सजिने हुँदा साडीमा हल्का ह्यान्ड वर्क भएका राता साडी नै आकर्षक देखिन्छन् । रातोमा विभिन्न कलर मिक्स गरी प्याच वर्क वा ह्यान्ड वर्क गरी साडी तयार पार्न सकिन्छ । साडीलाई सितारा, डफकाको काम, बोर्डर वर्क, लेस प्याच गरेर समेत डिजाइन गर्न सकिन्छ ।

मञ्जु बञ्जारा, भाद्र ४, २०७४

-- पुरै पढ्नुहोस् --

बदलिँदो समर फेसन

एक वर्ष रुचाइएका पहिरन तथा फेसन स्टाइल अर्काे वर्ष आउट हुन्छन् । त्यस्तै पुराना फेसन पनि पुन: दोहोरिरहन्छन् । त्यसैले फेसन मौसम एवं समयअनुसार पनि परिवर्तन भैरहन्छ । फेसनका साथ हिँड्ने व्यक्ति नै स्टाइलिस्ट कहलिन्छ ।

नारी संवाददाता , श्रावण १७, २०७४

-- पुरै पढ्नुहोस् --

फ्लोरल प्रिन्टको क्रेज

गत वर्ष फ्लोरल प्रिन्टको क्रेज थियो, जोकसैको वार्डरोवमा यसले आफ्नो स्थान बनाएको देखिन्थ्यो । २०१६ बिते पनि यसको प्रभाव भने अझैसम्म हट ट्रेन्डकै रूपमा कायम छ ।

नारी संवाददाता , श्रावण १६, २०७४

-- पुरै पढ्नुहोस् --

साउन तथा वर्षाका पहिरन

मौसम, पर्व एवं प्रचलित फेसन ट्रेन्डअनुसार हिँड्न कसलाई मन लाग्दैन र ? साउन लाग्दै यसपटक कस्तो पहिरन बनाउने, लगाउने भन्ने सोच धेरैको मनमा आइहाल्छ ।

सिर्जना दुवाल श्रेष्ठ, श्रावण ६, २०७४

-- पुरै पढ्नुहोस् --

मेकओभर तथा फेसन सो

होटल सांग्रिलामा क्रिस्टल हेयर एण्ड ब्युटि स्टुडियोकी ब्युटिसियन वीना राईद्वारा गरिएको मेकओभर प्लस २०१७ र फेसन सोका केही झलकहरू ।

नारी संवाददाता , असार ११, २०७४

-- पुरै पढ्नुहोस् --