श्रृंगार

ब्रोज अट्रयाक्सन टेक्निक्स

 आइब्रोज मात्र एउटा त्यस्तो अंग हो जसले अनुहारको लुक्स नै बदलिदिन्छ । अहिले संसारमा यसका थुप्रै पृथक् प्रविधि भिक्रिएका छन् । समग्रमा यसलाई माइत्रोब्लेडिङका नामले चिनिए पनि त्यसभित्र पनि फरक–फरक विधि तथा स्पेप्स छन् । ओम्रे ब्रोज–यो आइब्रोज पुरानो  ट्याटुजस्तो फुल–डार्क नभएर, आइब्रोको सुरुवात अर्थात् टपमा मधुरो हुन्छ भने क्रमशः अरू भाग हुँदै अन्त्यसम्म डार्क गरिन्छ । मेसिनको प्रयोगद्वारा बनाइने यो ब्रोज अत्यन्तै नेचुरल देखिन्छ । बलायाज ब्रोज–कसैले पुरानो ट्याटु ब्राउज बनाएका हुन्छन् । त्यस्तोमा पनि यसलाई नेचुरल्ली कभर गरेर स्मुथ माइक्रोब्लेडिङ गरिन्छ । यसमा बीचको भाग डार्क हुन्छ भने तल र माथि अर्थात् अगाडि र पछाडिको भागमा हेयर लाइन कोर्दै स्मुथ गराउँदै जाँदा आफ्नै हेयर ब्रोजजस्तो देखिन्छ ।  मिस्टी ब्रोज–आफ्नै आइब्रोज राम्रो भएका तर सेप मात्र आकर्षक र लामो चाहिएकाहरूले यो ब्रोज रुचाउँछन् । पातलो आइब्रो भएकाहरूलाई भने यो प्रविधिले उनीहरूकै आइब्रोको रौंजस्तै माइक्रोब्लेडिङ ट्याटु निकालिदिन्छ । फिदर स्ट्रोक सेडिङ ब्रोज–यो ब्रोजका लागि फ्रन्टमा अर्थात् आइब्रोको अगाडिको भागमा १ देखि ३ पार्ट छुट्याएर रौंजस्तै ड्र गरिन्छ जसलाई हेयर स्ट्रोक भनिन्छ । यसमा आँखी भौं नेचुरलंजस्तै देखिन्छ र लङ लास्टिङ हुन्छ । थ्रि–डी/सिक्स डी फिदर स्ट्रोक ब्रोज–यो एक प्रकारको आर्ट हो जसमा हामी आफ्नै केशजस्तै दुरुस्तै लुक्स दिन्छौं । यो अत्यन्तै सिर्जनशील काम हो । यसमा प्राकृतिक र कृत्रिम ब्रोज छुट्याउन सकिँदैन । यसमा हेयर ड्र गर्दा एकनासले नगरेर कुनै डार्क कुनै लाइट गरी कोरिन्छ । कस्मेटिक ट्याटु आर्टिस्ट तथा हेयर स्पेशलिस्ट, ब्युटी क्लब

सान्द्रा पुन, सौन्दर्यविदचैत्र २५, २०७५

-- पुरै पढ्नुहोस् --

वर्षाका लागि कस्तो मेकअप उपयुक्त हुन्छ ?

वर्षामा बढी पसिना आउँछ । पसिनाले छालामा भएको धूलोका कणसँग मिक्स भएर इन्फेक्सन सिर्जना गर्छ । त्यसैले वर्षामा नियमित रूपमा अनुहारको क्लिन्जिङ गर्नुपर्छ । मनसुनी हावामा बढी ब्याक्टेरिया हुन्छ । डिप–पोर क्लिन्जरले छालाको भित्री भागसम्म गएर राम्रोसँग सफाइ गर्छ । बढी पसिना आउने भएकाले छालाको नरमपनमा कमी आउँछ ।

लक्की श्रेष्ठ महत, भाद्र ५, २०७५

-- पुरै पढ्नुहोस् --

मेहन्दी कसरी लगाउने ?

मेहन्दी केशबाहेक छालामा नलागोस् भनेर पुरानो तर सफा टाबेल वा अन्य कपडाले घाँटीदेखि तलको भाग छोप्न सकिन्छ । बिस्तारै आफ्नो इच्छाअनुसार ब्रसले मेहन्दी लगाउने । ब्रसको प्रयोगले केशको सबैतिर मेहन्दी लगाउन सहज बनाउँछ । मेहन्दी लगाइसकेपछि १० देखि ४५ मिनेटसम्म केशमै रहन दिनुपर्छ ।

मनोज ठाकुर, जेष्ठ २०, २०७५

-- पुरै पढ्नुहोस् --

सोर्‍ह शृंगार र पहिरनका साथ तीज

तीज गर्मी तथा वर्षायाममा पर्ने भएकाले वाटरप्रुफ मेकअप गर्नुपर्छ । अनुहार सफा गरेपछि पहिले सनब्लक क्रिम लगाउनुपर्छ । अनुहारमा दागहरू छन् भने कन्सिलरले छोप्न सकिन्छ । सबैभन्दा पहिले आँखाको मेकअप गर्ने । तीज भएकाले रातो, गोल्डेन तथा हरियो आइस्याडो बढी प्रयोग गर्ने ।

नारी संवाददाता , भाद्र ४, २०७४

-- पुरै पढ्नुहोस् --

गहनाको हेरचाह

महिलाहरू विभिन्न कार्यक्रम तथा उत्सवहरूमा गहनाका साथ सहभागी हुन रुचाउँछन् ।

नारी संवाददाता , कार्तिक १९, २०७३

-- पुरै पढ्नुहोस् --

ब्युटी म्याजिक ट्रिक्स

व्यक्तित्व ब्युटी सेड्युलमा निर्भर रहन्छ ।

नारी संवाददाता , कार्तिक १८, २०७३

-- पुरै पढ्नुहोस् --

तीजमा गहनाको लहर

तीज महिलाहरूको शृंगारको पर्व भएकाले गहना लगाउनु स्वाभाविक पनि हो ।

झरना नहर्की, भाद्र १६, २०७३

-- पुरै पढ्नुहोस् --

मेहन्दी तथा नेल आर्ट

पर्मानेन्ट नेल आर्ट व्यस्त महिलाहरूका लागि उपयुक्त हुन्छ । यो सफा, डिसेन्ट तथा स्टान्डर लुक्स दिने खालको हुन्छ ।

सिर्जना दुवाल श्रेष्ठ, भाद्र ८, २०७३

-- पुरै पढ्नुहोस् --

लिप वाम

पहिला पहिला लिपवाम मात्र ओठ फुट्नबाट बचाउनका लागि बनाइने गरिन्थ्यो तर अब यो कस्मेटिक इन्डस्ट्रिको ठूलो हिस्सा बन्न पुगेको छ । यीनलाई ओठको सुरक्षा प्रदानका लागि मात्र नभई दिनभरि लगाउनका लागि लिप कलरको एउटा राम्रो विकल्प मानिएको छ ।

नारी संवाददाता , श्रावण २६, २०७३

-- पुरै पढ्नुहोस् --

हेयर स्टाइल केयर

केश दुईमुखे हुन नदिन नियमित ट्रिमिङ गराउनुपर्छ ।

रोजिन शाक्य, श्रावण २४, २०७३

-- पुरै पढ्नुहोस् --

परम्परागत गहना

नेपाली समाजमा गहनाको ठूलो महत्व छ । हाम्रो समाजमा गहनाको सामाजिक, धार्मिक, सांस्कृतिक एवं आर्थिक महत्व रहिआएको छ । गहना नारीको शोभा हो । प्राचीन कालदेखि नै गहनालाई नारीहरूको श्रृंगारको

सरस्वती कटुवाल, श्रावण २३, २०७३

-- पुरै पढ्नुहोस् --