टिप्स

मर्निङ वाक किन ?

 -    बिहानको हिँडाइ शरीरका लागि सबैभन्दा सहज व्यायाम हो ।-    मर्निङ वाकले तौल कम गर्न तथा तन्दुरुस्त रहन मद्दत गर्छ ।-    तनाव, चिन्ता, भय एवं उदासीनता हटाएर मुड फ्रेस राख्छ ।-    मुटुलाई बलियो बनाउँछ ।-    रोगको जोखिम कम गर्छ ।-    भिटामिन ‘डी’को स्तर बढाउँछ ।-    हानिकारक कोलेस्ट्रोल (एलडिएल) घटाउँछ ।-    राम्रो कोलेस्ट्रोल बढाउँछ ।-    उच्च रक्तचाप घटाउन सहयोग गर्छ ।-    मधुमेह नियन्त्रण गर्न सहयोग पुर्‍याउँछ ।-    हड्डी तथा मांसपेशी बलियो बनाउँछ ।-    ह्दयघातको जोखिम कम हुन्छ ।-    दिनभरका लागि ताजगी प्राप्त हुन्छ । यौन क्षमतालाईतन्दुरुस्त राख्छ ।-    अनिद्रामा फाइदा मिल्छ ।                                                                मुटुरोग विशेषज्ञ

डा. प्रकाशराज रेग्मी, मंसिर १५, २०७५

-- पुरै पढ्नुहोस् --

टिनएजर्सका लागि सपिङ टिप्स

छोरीका लागि किनमेलमा जानुभन्दा पहिले घरमा के–कस्ता खालका पहिरन छन् जाँच्ने । यसका साथमा उनको रोजाइ पनि जान्नु आवश्यक छ । टिनएजर्सका लागि कति मूल्यसम्मको सामान लिने हो त्यसको योजना बनाउनुपर्छ ।

नारी संवाददाता , मंसिर ११, २०७५

-- पुरै पढ्नुहोस् --

पटका पट्काउँदा

विद्युतीय तार, उपकरण तथा सवारीसाधनका छेउछाउ पटाका पड्काउनु हुँदैन ।

अञ्जना थपलिया, कार्तिक १७, २०७५

-- पुरै पढ्नुहोस् --

सेल, अनरसा तथा फिनी बनाउँदा

फुराउन पिठो मुछ्दै घिउ, सोडा, चिनी–खुदो हालेर मज्जाले माड्नुपर्छ ।

तारा धमला, कार्तिक १६, २०७५

-- पुरै पढ्नुहोस् --

कसिलो ब्रा लगाउँदा

लामो समयसम्म कस्सिएको ब्रा लगाउँदा काँधमा दादजस्तो गहिरो दाग बस्न सक्छ । जुन चिलाउनुका साथै पोल्ने प्रकृतिको हुन्छ ।

नारी संवाददाता , कार्तिक १४, २०७५

-- पुरै पढ्नुहोस् --

यात्रामा निस्कँदा ध्यान दिनुपर्ने कुरा

यात्रामा अकस्मात् चोटपटक लाग्ने, हातगोडा दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्ने हुनसक्छ । त्यसैले प्राथमिक उपचारका लागि बेटाडिन, ब्यान्डेज, सिटामोल, भिटामिन सी, सिनारेस्ट, कफ सिरप आदिका साथै पीडा कम गर्ने औषधि अनिवार्य बोक्नुपर्छ । बाहिरको खानाले स्वास्थ्यमा असर पार्ने हुँदा ग्यास्ट्राइटिसको समस्या कम गर्ने औषधि, पुनर्जलीय झोलको प्याकेट आदि साथमा राख्नुपर्छ ।

नारी संवाददाता , आश्विन २४, २०७५

-- पुरै पढ्नुहोस् --

मोटर खरिद गर्दा विचार पुर्‍याऔं

 ग्राउन्ड क्लियरेन्स एवं माइलेजका बारेमा पूर्वजानकारी राख्नुपर्छ । पैसाअनुसारको सामान हात पर्छ कि पर्दैन खरिद गर्नुअघि राम्रोसँग अध्ययन गर्नुपर्छ ।

नीरञ्जन रेग्मी, आश्विन १७, २०७५

-- पुरै पढ्नुहोस् --

मन्दिर जाँदा के लगाउने ?

भीडभाड अर्थात् मेलापातमा सहभागी हुँदा महँगा गहना लगाउनुहुँदैन ।- तीजका बेला धेरै लामो वा छोटो पहिरन लगाउनुहुँदैन । रातो, गुलाबी, सुन्तला तथा कलेजी तीजमा प्रयोग हुने रंग हुन् ।

प्रा.डा. वीणा पौड्याल, संस्कृतिविद्भाद्र २५, २०७५

-- पुरै पढ्नुहोस् --

साडीमा कसरी देखिने स्लिम ?

यदि सुन्दर, आकर्षक तथा स्टाइलिस देखिने चाहना छ भने साडीको विकल्प छैन । मोटो भएकै कारण साडी लगाउन डर लाग्छ भने पहिले आफ्नो मनबाट उक्त डर निकाल्नुपर्छ कारण साडीमा पनि स्लिम देखिन सकिन्छ । साडीभन्दा सुन्दर पहिरन अरु कुनै हुँदैन । सही तरिकाले लगाउने हो भने साडीमा पनि स्लिम देखिन सकिन्छ । यद्यपि केही कुरामा भने ध्यान पुर्‍याउनुपर्छ ।

रोजिन शाक्य, भाद्र १८, २०७५

-- पुरै पढ्नुहोस् --

उपयोगी रोजमेरी

- यसलाई चियापत्ती, जडिबुटी तथा तरकारीमा मसलाका रूपमा समेत प्रयोग गर्न सकिन्छ ।- यसले रक्तसंचार बढाउनुका साथै लिभरसम्बन्धी रोगविरुद्ध प्रतिरोधात्मक क्षमता विकास गर्छ ।

नारी संवाददाता , भाद्र ५, २०७५

-- पुरै पढ्नुहोस् --

लेप्रोस्कोपिक सर्जरीका बारेमा

ठूलो एवं भद्दा चिराइबाट छुटकारा पाइन्छ ।- बच्चा निकाल्नेबाहेक अरू कुरामा यो पद्धतिबाट उपचार गर्न सकिन्छ । पाठेघरको ट्युमर, पाठेघरको नलीमा शिशु बस्दा, डिम्बाशयमा सिस्ट पलाउँदा तथा पत्थरी आदिको उपचारमा यो विधि उपयोगी हुन्छ ।

नारी संवाददाता , श्रावण ३०, २०७५

-- पुरै पढ्नुहोस् --