रिपोर्ट

गर्भमै असुरक्षित छोरी

 सूर्यविनायककी २५ वर्षीया सुचित्रा (नाम परिवर्तन) का ७ र ५ वर्षकी छोरी छन् । एक छोरा र छोरी जन्माउने इच्छा बोकेका सुचित्रा दम्पतीले सोचेजस्तो भएन । पहिलो सन्तान छोरी हुँदासम्म उनको परिवारमा खुसी थियो । दोस्रो सन्तानका रूपमा पनि छोरीकै जन्म भएपछि परिवार तथा छिमेकीले मन खिन्न बनाउन थाले । नेपाली सेनामा कार्यरत श्रीमान्ले बिदामा घर आउँदा छोरा त चाहिन्छ भन्न थालेपछि तेस्रो सन्तान जन्माउने सहमति भएको उनी बताउँछिन् । दम्पतीकै सहमतिअनुसार छोरा जन्माउने आशामा तेस्रो गर्भ रह्यो । गर्भ रहेको केही सातामा छोरा रह्यो भने राख्ने र छोरी रहे फाल्ने भन्ने सहमतिमै भ्रूणको लिंग परीक्षण गराएर छोरी भ्रूण हत्या गरिएको उनले स्विकार गरिन् । सूर्यविनायककै एक कानुनी मान्यताप्राप्त गर्भपतन केन्द्रका चिकित्सकको सल्लाहमा भ्रूण परीक्षण गरी गर्भपतन गराएको उनले बताइन् । 

नारी संवाददाता , माघ १८, २०७३

-- पुरै पढ्नुहोस् --

पुस्तान्तरको प्रभाव

हरेक घरमा जेनेरेसन ग्यापको कुरा स्पष्ट देखिन्छ । बूढाबूढीहरू आफ्ना सन्ततिहरू आफ्नै धर्म, संस्कृतिमा हिँडून्, समयमा घर आऊन् अनि सबैसँग बसेर खाना खानुका साथै कुराकानी गरून् भन्ने चाहन्छन् ।

सिर्जना दुवाल श्रेष्ठ, फाल्गुन २९, २०७२

-- पुरै पढ्नुहोस् --

भाटभटेनी सुपर स्टोर

भाटभटेनी सुपर स्टोर नेपालको अहिलेको सबैभन्दा चर्चित सुपर स्टोर हो । हरेक तह तथा तप्काका लागि उपयुक्त यो सपिङ सेन्टरमा जुनसुकै बेला भीड लाग्छ । आफ्नो लोकप्रियतासँगै यसले आफ्ना शाखाहरूलाई विभिन्न स्थानमा बिस्तार गरेको छ ।

नारी संवाददाता , फाल्गुन २८, २०७२

-- पुरै पढ्नुहोस् --

कोरियामा नेपाली संस्कृतिको दुई दशक

कोरियामा नेपालीहरूले सांस्कृतिक कार्यक्रम गर्न थालेको दुई दशक भयो । यहाँ नेपाली सांस्कृतिक कार्यक्रमको प्रारम्भ मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका हुन् । नेपाली सम्पर्क समितिले हास्यकलाकारद्वयलाई आमन्त्रण गरेर सन् १९९४ मा आन्याङ सहरमा पहिलो पटक सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो ।

नारी संवाददाता , फाल्गुन २७, २०७२

-- पुरै पढ्नुहोस् --

आयतन स्पा

आयतन स्पा बाँसबारीस्थित साम्बाला होटलमा छ । दुई तल्लामा विभाजित यो स्पा शान्त, स्वच्छ तथा आकर्षक संरचनायुक्त छ । सज्जा मात्र होइन यहाँ प्रदान गरिने सेवा पनि उत्कृष्ट छ । स्पाका लागि मापदण्ड पूरा गरी यसको संरचना तयार गरिएको छ । यो स्पामा आफूलाई पुन: डिस्कभर गर्न सकिन्छ ।

नारी संवाददाता , फाल्गुन २०, २०७२

-- पुरै पढ्नुहोस् --

थियटर भिलेजमा प्रेम कविताहरु

प्रिय शार्दुलिका, पूर्णचन्द्र जस्तो गोलो र पुष्टखैरो रेशमी पत्रले ढाकिएकी तिमीमेरा लागि एउटा अनमोल प्याज हौ ।

नारी संवाददाता , फाल्गुन ३, २०७२

-- पुरै पढ्नुहोस् --

ऐतिहासिक उपलब्धि

नेपाली जनताले चुनेका प्रतिनिधिबाटै तयार भएको ‘नेपालको संविधान’ आज विधिवत् ढंगबाट जारी हँुदैछ ।

दीपक प्रसाद दहाल, आश्विन ३, २०७२

-- पुरै पढ्नुहोस् --

इएमआइ सजिलो माध्यम

आर्थिक क्रान्तिको युगमा अहिले इएमआइ मानव जीवनको अभिन्न अङ्ग भएको छ । जोकोही अहिले इएमआइको दायित्वबाट अछुतो छैनन् ।

नारी संवाददाता, आश्विन १, २०७२

-- पुरै पढ्नुहोस् --

तस्बिर लिँदा

प्राकृतिक दृश्यलाई क्यामेरामा उतार्दा चमक सबैभन्दा विशेष हुन्छ । प्राकृतिक दृश्यको फोटोग्राफीका लागि बिहान र साँझको समय उपयुक्त हुन्छ । प्रकाश छिटोछिटो परिवर्तन भैरहने दृश्यका लागि फास्ट फिल्म प्रयोग गर्नुपर्छ ।

नारी संवाददाता, भाद्र २८, २०७२

-- पुरै पढ्नुहोस् --

भूकम्पको त्रासदी

नेपाली समाजमा भूकम्पको कुरा चल्नासाथ ९० सालको महाभूकम्पको प्रसंग उप्काइन्थ्यो। अब भने त्यसलाई समेत बिर्साउने गरी गत वैशाख १२ गते शनिबार

जेष्ठ ६, २०७२

-- पुरै पढ्नुहोस् --

बालमैत्री शिक्षा

रमाइलो वातावरण, रंगीचंगी संरचना, खेलमय संसार, कोठा हेर्दा पार्कजस्तो यो परिदृश्य कार्टुन संसारको नभै अहिले बालबालिकाहरूका लागि

फाल्गुन १, २०७०

-- पुरै पढ्नुहोस् --