पुरुष

मिस्टर इन्टरनेसनलको प्रतिस्पर्धामा

२३ वर्षीय प्रशान्तजंग शाह फिलिपिन्सको मनिलामा यही फागुन २ देखि १२ गतेसम्म सञ्चालन हुने पुरुष व्यक्तित्व, बौद्धिकता एवं सुन्दरताको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस्टर इन्टरनेसनलको १३औं संस्करणमा सहभागी हुँदैछन् ।फुटबल, फिटनेस तथा मोडलिङमा रुचि राख्ने प्रशान्तले हालै मात्र ग्रुप अफ इभेन्ट इन्टरटेनर्स जिजिईको आयोजनामा सञ्चालित म्यानहन्ट इन्टरनेसनल नेपाल–२०१९ अन्तर्गत मिस्टर इन्टरनेसनल नेपाल–२०१९ को उपाधि जितेका थिए ।प्रशान्तले मिस्टर इन्टरनेसनल–२०१९ को सहभागिताका लागि कोरियोग्राफर रोजिन शाक्यबाट अभिमुखीकरण एवं ग्रुमिङ प्राप्त गरेका छन् । प्रशान्त यसअघि एन्भोग फेस अफ हाउस अफ फेसनको पाचौँ  संस्करणमा सेकेन्ड रनर्सअप भएका थिए भने उनले एस इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट बैंकिङ एन्ड एन्स्युरेन्समा ग्राजुएट गरेका छन् ।

नारी संवाददाता , फाल्गुन ३, २०७५

-- पुरै पढ्नुहोस् --

म्यानहन्ट इन्टरनेसनल

विवेश श्रेष्ठ इन्टरनेसनल नेपाल–२०१९ को विजेता भएका छन् । आफ्ना १४ जना प्रतिस्पर्धीको तुलनामा आफूलाई अब्बल प्रमाणित गर्न सफल विवेशले मिस्टर फिजिकको एवार्डसमेत आफ्नो पोल्टामा पारेका थिए ।

नारी संवाददाता , माघ २५, २०७५

-- पुरै पढ्नुहोस् --

हिट हिरो : खगेन्द्र

गाउँबाट लेखक बन्छु, पुस्तक निकाल्छु भन्ने सपना साँचेर काठमाडौं आएका खगेन्द्र अहिलेका हिट हिरो मानिन्छन् । थिएटरबाट चलचित्रमा आएका खगेन्द्र सपनामा पनि नसोचेको कुरा भएकोमा कहिलेकाहीँ आफै आश्चर्यचकित हुन्छन् ।

नारी संवाददाता , असार ११, २०७५

-- पुरै पढ्नुहोस् --

पुरुषहरु कहिले र किन झूटो बोल्छन् ?

पुरुषहरूमा बाल्यावस्थादेखि नै आफूलाई विशेष मान्ने बानी हुन्छ । यसमा पारिवारिक तथा सामाजिक दृष्टिकोणले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । यही विशेषताका कारण पुरुषहरू झूटो बोल्छन् । हुनत यसमा अपवाद पनि उत्तिकै हुन्छन् । श्रीमतीले सोध्ने अनेकथरी सवाल–जवाफबाट जोगिनश्रीमान्हरू झूट बोल्छन् ।

नारी संवाददाता , जेष्ठ ६, २०७५

-- पुरै पढ्नुहोस् --

अहिलेको पुस्ता भनेकै युट्युब पुस्ता हो

उकाली चढौंला, सुन, भन, छिटको गुन्यू, मोहनी लाग्लाजस्ता सदाबहार गीतको कभरसङ्ग राखेपछि धेरैले रुचाए र मेरा युवापुस्ताका प्रशंसकहरू बढ्दै गए ।

नारी संवाददाता , वैशाख ९, २०७५

-- पुरै पढ्नुहोस् --

संघर्षले सफल आचार्य

जीवनसाथी गुमाएपछि एक्लै बसेका भए हरिवंश सायदै यसरी सक्रिय हुनसक्थे । उनले आफ्नो जस्तै पीडा भएकी रमिलासँग छोराहरूकै आग्रहमा विवाह गरे । हाम्रोजस्तो समाजका एकल महिलाले मुखले नभने पनि उनीहरूमा कसैको साथ पाए हुन्थ्यो भन्ने सोच पुरुषमा जस्तै हुन्छ ।

नारी संवाददाता , चैत्र ११, २०७४

-- पुरै पढ्नुहोस् --

सबै युवती उत्तिकै सुन्दर हुन्छन

नेपाली महिलाहरू काममा अग्रसर, उत्सुक एवं समर्पित छन् । ट्याम्पु ड्राइभरदेखि कर्पाेरेट लेबलसम्म महिलाहरूको उपस्थिति उत्साहजनक छ । नेपाली महिलाहरूमा कामप्रति सम्मान छ ।

नारी संवाददाता , फाल्गुन ८, २०७४

-- पुरै पढ्नुहोस् --

आर्थिक कुरामा झूट बोल्छन् पुरुष

सबैभन्दा बढी झूट ऋणकै विषयमा बोलिन्छ । खर्च गरिने रकम तथा ऋणका सम्बन्धमा एक–अर्कालाई जानकारी नहुँदा समस्या सिर्जना हुनसक्छ । अझ श्रीमान् केही गरी तलमाथि भए श्रीमतीले असाध्यै दु:ख पाउँछिन् । परिवारमा आर्थिक संकट उत्पन्न हुन्छ ।

नारी संवाददाता , माघ २१, २०७४

-- पुरै पढ्नुहोस् --

मूर्तिको सौख भनेको महँगो सौख हो

मन्दिरअगाडि माटोको शिवलिङ्ग बनाइराख्दा पूजा गर्न तथा पाला चढाउन थालेपछि मूर्ति कलाप्रति आकर्षण बढेको हो । स्कुल पढ्दा नै म पेन्टिङ बेच्थें । अरूसँग ५–१० रुपैंयाँ हुने बेला मसँग ३–४ सय हुन्थ्यो । साँच्चै भन्नुपर्दा आर्थिक लाभले मेरो सिर्जनशीलता जगाइराख्यो ।

नारी संवाददाता , माघ ४, २०७४

-- पुरै पढ्नुहोस् --

गृहनिर्मात्री होइन गृहनिर्माता

यसरी हेर्दा उनीहरूको जोडी कतिपय चलचित्रमा देखाइएजस्तो काल्पनिक पनि लाग्नसक्छ तर वास्तविकतामै उनीहरू सफल एवं सुखी जीवन बिताइरहेका छन् । यहाँ केवल भूमिका फेरिएको छ । यही एक उदाहरण नै हिजोआज महिलाहरूको बदलिँदो भूमिका दर्शाउन पर्याप्त छ ।

नारी संवाददाता , पुस २५, २०७४

-- पुरै पढ्नुहोस् --

म भर्खर ठूलो हुँदैछु

म फिजिकल ब्युटीमा मात्र विश्वास गर्दिन । कतिपय व्यक्ति हेर्दा अत्यन्त सुन्दर हुन्छन् तर उनीहरूमा ज्ञान, बुद्धि एवं क्षमताको कमी हुन्छ । त्यसैले ब्युटी विथ ब्रेन एन्ड गुड हार्ट चाहिन्छ ।

नारी संवाददाता , पुस ५, २०७४

-- पुरै पढ्नुहोस् --