मेरो जीवन

भावुकता मेरो कमजोरी

                                                                         डा. दिव्या सिंह शाह                                           प्राध्यापक तथा मिर्गाैला प्रत्यारोपण विशेषज्ञ, शिक्षण अस्पतालमेरो संकल्पमिर्गौला रोगीहरूलाई स्वस्थ जीवन दिने ।मेरो विश्वासमेहनत एवं लगनशीलता ।मेरो बलियो पक्षआशावादी ।मेरो घरआत्मीय स्थान ।मेरो कर्मसबै नेपाली बिरामीको हितमा समर्पित ।मेरो परिवारआशा–भरोसा ।मेरा सन्तानसब थोक ।मेरो कमजोरीबढी भावुक हुने ।मेरो प्रेमपरिवार ।मेरा श्रीमान्प्रिय साथी ।मेरा अभिभावकम हुनुको अर्थ ।मेरो आकांक्षास्वस्थ संसार ।मेरो मनमेरा दुई छोरा ।मेरो योजनामिर्गौला रोगको गुणस्तरीय उपचार केन्द्र खोल्ने ।मेरो जीवनसंघर्ष । संघर्षबाट मात्र सफलता हात लाग्छ ।  

उपासना घिमिरे, जेष्ठ ८, २०७५

-- पुरै पढ्नुहोस् --

जीवन कठिन यात्रा हो

मेरो कमजोरी : मेरो परिवार ।मेरा सन्तान : गर्व र खुसीका मुहान ।

नारी संवाददाता , चैत्र १५, २०७४

-- पुरै पढ्नुहोस् --

सन्तान मेरो जिम्मेवारी

मेरो विश्वास : काम तथा इमान्दारिता ।मेरो मन : निश्चल ।

नारी संवाददाता , पुस १०, २०७४

-- पुरै पढ्नुहोस् --

रिना प्रधान भरोसा आफ्नै सीप माथि

रिना प्रधान भरोसा आफ्नै सीप माथि रिना प्रधानकस्मेटोलोजिस्ट तथा सिइओ द फिनिसिङ टच सेन्टरफर ब्युटी टेक्नोलोजी

नारी संवाददाता , कार्तिक ७, २०७४

-- पुरै पढ्नुहोस् --

आयुष अस्पताल संस्थापक अध्यक्ष सृजना श्रेष्ठको जीवन

आयुष अस्पताल संस्थापक अध्यक्ष सृजना श्रेष्ठको जीवन

नारी संवाददाता , भाद्र १५, २०७४

-- पुरै पढ्नुहोस् --

नवीना लामा

जीवन संघर्ष हो । काम हो, क्रियाशीलता हो, गतिशीलता हो र सुख–दु:खको सम्मिश्रण हो ।

नारी संवाददाता , श्रावण २५, २०७४

-- पुरै पढ्नुहोस् --

सिर्जना पोखरेल सिवाकोटी

मेरो जीवन : विभिन्न सम्झना, भोगाइ एवं परिश्रमको निरन्तर यात्रा, जुन आफैंमा सुख–दु:खको सम्मिश्रण हो ।

लक्ष्मी भण्डारी थापा, श्रावण २४, २०७४

-- पुरै पढ्नुहोस् --

मेरो चाहना सार्थक जीवन

मेरो चाहना सार्थक जीवन ।मेरो संकल्प कामप्रति दत्तचित्त ।

नारी संवाददाता , चैत्र १२, २०७३

-- पुरै पढ्नुहोस् --

ओलम्पिकमा नेपालले पदक ल्याएको हेर्ने संगिना वैद्यको चाहना

जीवन संघर्ष हो, यसलाई सदा निरन्तरता दिइरहें । खेलकुदमार्फत नाम, दाम र सम्मानजस्ता सबै कुरा पाएँ । खुसी छु । खेलकुद क्षेत्रमा निरन्तर लागिरहनेछु ।

लक्ष्मी भण्डारी थापा, फाल्गुन ८, २०७३

-- पुरै पढ्नुहोस् --

मेरो जीवन

नवीना लामा, अध्यक्ष, अनेरास्ववियुमेरो विश्वास : संगठन ।मेरो समर्पण : प्रगतिशील विद्यार्थीहरूप्रति ।मेरो आकांक्षा : सिर्जनशीलता ।

लक्ष्मी भण्डारी थापा, श्रावण १४, २०७३

-- पुरै पढ्नुहोस् --