बजारमा नयाँ

आस्तावेरीको नयाँ फेसियल किट

 आस्तावेरी कम्पनीले प्रोफेसनल गोल्ड ग्लाम फेसियल किट नेपाली बजारमा भित्र्याएको छ । यो गोल्ड ग्लाम किटले फेसियल गर्दा अनुहारको छाला लामो समयसम्म मुलायम, चम्किलो एवं गोरो रहन्छ । आस्तावेरीले फेसयल किटमा स्क्रव चेन्ज इन्टु क्रिम टेक्नोलोजीका साथै अन्य सुविधा उपलब्ध गराइएको नेपालका लागि अधिकृत विक्रेता डेल्टा मार्केटिङका हेमन्त निरौला बताउँछन् । निरौला भन्छन्, ‘ग्लाम फेसियल किटमा अनुहारको छालाका लागि आवश्यक प्राकृतिक तत्व प्रदान गर्ने क्षमता छ ।’

नारी संवाददाता , फाल्गुन ६, २०७३

-- पुरै पढ्नुहोस् --

भ्यालेनटाइन गिफ्ट

बजारमा यतिबेला नयाँ गिफ्ट आइटम किन्नेको भिड छ। आफूले माया गरेको मान्छेलाई गिफ्ट दिनका लागि बजारमा यस्ता सामाग्री किन्न युवायुवती मात्र हैन दाम्पत्य जीवनमा बाँधिएका जोडीहरु पनि आफ्नो सोलमेटलाई भ्यालेनटाइन गिफ्ट दिन विभिन्न भ्यालेनटनइन आइटम खरिद गर्न बजार जान्छन् ।

नारी संवाददाता , फाल्गुन १, २०७३

-- पुरै पढ्नुहोस् --

पैंचो पसल अब उपत्यकामा

दुई वर्षअघि गुल्मी जिल्लाको बलेटक्सारबाट सुरु भएको पैंचो पसल राजधानी काठमाडौंमा प्रवेश गरेको छ । ‘बसे पनि सहर गाउँकै खाने रहर’ भन्ने नारालाई आत्मसात् गर्दै राजधानीमा प्रवेश गरेको पैंचो पसलले गाउँमा उत्पादन भएका अन्नबाली तथा फलफूलको पूर्ण सदुपयोग गर्ने प्रयास गरेको छ ।

नारी संवाददाता , माघ १३, २०७३

-- पुरै पढ्नुहोस् --

पार्टी वेयर लेहेंगा

यतिबेला विवाहको मौसम, मंसिर विवाहका पार्टी तथा भोजहरुमा व्यस्त हुने महिना पनि हो ।

नारी संवाददाता , मंसिर १९, २०७३

-- पुरै पढ्नुहोस् --

चल्तिका मिक्समाक्स डिजाइरन पहिरन

नेपाली फेसनको दायरा फराकिलो बनाउने अव्वल डिजाइनरमध्येका एक हुन डिजाइनर प्रेमदेव ।

नारी संवाददाता , कार्तिक २२, २०७३

-- पुरै पढ्नुहोस् --

फेसनका पहिरन

पाइने स्थान :व्युटी क्विन, बानेश्वतस्विरहरु : श्रूति श्रेष्ठ

नारी संवाददाता , भाद्र १८, २०७३

-- पुरै पढ्नुहोस् --

फेसनका ज्वेलरी

पाइने स्थान : रिद्धिसिद्धि, बिशाल बजार न्युरोड तस्विरहरु: श्रूति श्रेष्ठ

नारी संवाददाता , भाद्र १, २०७३

-- पुरै पढ्नुहोस् --

रिमेलका नयाँ रेन्ज बजारमा

युकेको रिमेल ब्राण्डले नेपाली बजारमा करिब ३ दशक बिताइसकेको छ ।

नारी संवाददाता , श्रावण ३०, २०७३

-- पुरै पढ्नुहोस् --

फेसनका पहिरन

पाइने स्थान: ओरियन स्टारमल, पुतलीसडक तस्विरहरु: श्रूति श्रेष्ठ

नारी संवाददाता , श्रावण ३०, २०७३

-- पुरै पढ्नुहोस् --

एक्ने ओइल रिमोभर

रोथोले बजारमा ल्याएको एक्ने ओइल रिमोभर नेपाली बजारमा ल्याएको छ । रोथो जापानिज ब्रान्ड हो । यो निकै विश्वसनीय तथा उपभोक्ताहरूको मन जित्न सफल प्रोडक्ट पनि हो । अनुहारमा पसिना आउनेहरूका लागि यो निकै लाभदायक छ ।

नारी संवाददाता , श्रावण १७, २०७३

-- पुरै पढ्नुहोस् --

कलर्ड गहनाको बढ्दो क्रेज

महिलाहरूले आभूषणलाई ठूलो महत्वका साथ लिएको पाइन्छ । समयअनुसार महिलाको चाहनामा पनि परिवर्तन आएको छ । हिजोआज महिलाहरूले गहनामा पनि सुविधा र आरामसँगै ट्रेन्डमा पनि ध्यान दिएको पाइन्छ । महिलाको भूमिकामा आएको परिवर्तन पनि यसको एउटा कारण हो ।

नारी संवाददाता , श्रावण १३, २०७३

-- पुरै पढ्नुहोस् --