विज्ञान प्रविधि

इएमआई सुविधा

आर्थिक विकासले तीव्र गति नलिए पनि हाम्रो मुलुकमा पनि एटीएमको प्रयोगद्वारा बैंकिङ कारोवार गर्ने मानिसहरूको संख्या बढ्दै गएको छ र त्यसले दैनिक व्यवहारलाई सहज तुल्याएको छ । यही क्रममा इएमआई (इक्वेटेड मन्थ्ली इन्स्टलमेन्ट) का माध्यमद्वारा किस्ताबन्दीमा कर्जा लिन सकिन्छ । पहिले–पहिले मानिसहरू रिटायर्ड लाइफमा आएको सारा पैसा लगानी गरेर घर बनाउने वा फ्ल्याट किन्ने काम गर्थे तर अहिलेका युवाका लागि इएमआईले आरामदायक तथा लक्जरियस जीवन बिताउन सहयोग पुर्‍याएको छ । अब निम्न वा मध्यम वर्गका मानिसले पनि आफ्ना रहरहरूलाई खुम्च्याएर बस्नु पर्दैन । आज सामान्य जागिर खाने २५ वर्षको युवाले पनि विवाह गर्नेबित्तिकै आफ्नो छुट्टै घर वा फ्ल्याट जोड्न सक्छ । जुन हिजोको दिनमा कल्पनासम्म पनि गर्न सकिँदैनथ्यो । इएमआईले आममानिसको जीवनस्तर दु्रत गतिमा माथि उठाइरहेको छ । 

नारी संवाददाता , पुस २३, २०७३

-- पुरै पढ्नुहोस् --

च्यालेन्जिङ भूमिका खोज्दै रेसु

अध्ययनमा अब्बल रेसु तामाङमा सानैदेखि केही नयाँ काम गरौं भन्ने सपना थियो । नाचगान तथा अभिनय गरेर घरमा सबैलाई मख्ख पार्ने रेसु डेब्यु चलचित्र द विनरमा आफ्नो वास्तविक जीवनमा जस्तै विशेष भूमिकामा देखा परेकी छिन् ।

नारी संवाददाता , पुस १९, २०७३

-- पुरै पढ्नुहोस् --

सिटी म्याक्स हलमा मेट्रो लन्ज बार

कलाकार अमित श्रेष्ठले राजधानीको बागबजारस्थित सिटी म्याक्स हल परिसरमा मेट्रो लन्ज बार सञ्चालनमा ल्याएका छन् । झण्डै आधा दर्जन फिल्ममा अभिनय गरिसकेका अमितले जीवन लामा र ज्ञानेन्द्र खड्कासाग सहकार्य गर्दै बार खोलेका हुन् ।

नारी संवाददाता , पुस ३, २०७३

-- पुरै पढ्नुहोस् --

सय वर्ष पुरानो पुस्ताको कथा

सय वर्ष पहिलेको पुस्ताको कथा प्रस्तुत गरिएको चलचित्र पुरानो पुस्ता मंसिरको पहिलो हप्ता प्रदर्शनमा आउने भएको छ ।

नारी संवाददाता , मंसिर ८, २०७३

-- पुरै पढ्नुहोस् --

प्रविधिको दुष्प्रभाव

बाहिर निस्कँदा हातमा ट्याबलेट, घरमा भिडियो गेम तथा कार्टुन अहिलेका बालबालिकाहरूको दिनचर्या बनेको छ ।

झरना नहर्की, मंसिर १, २०७३

-- पुरै पढ्नुहोस् --

खर्चालु साथीको पहिचान

फजुल खर्च गर्ने साथीलाई सम्हाल्न निकै कठिन हुन्छ ।

नारी संवाददाता , भाद्र ७, २०७३

-- पुरै पढ्नुहोस् --

मिसावटी खाद्यपदार्थ बहिष्कार गरौं

हामी थुप्रै प्रकारका खाद्यपदार्थ उपभोग गर्छौं । हामी खानपानप्रति उदासीन पनि रहन सक्दैनौं । त्यसैले खानाप्रति सजग र सचेत हुनु आवश्यक छ । ताजा तथा विषादीरहित खाद्यपदार्थ उपभोग गर्नु नै बुद्धिमानी हुन्छ ।

नारी संवाददाता , श्रावण २९, २०७३

-- पुरै पढ्नुहोस् --

एकैपटक धेरै काम गर्नु खतरनाक

एउटा हातमा फोन, दोस्रोमा बेलन अनि कम्प्युटरमा काम गर्दै मोबाइलमा कसैलाई म्यासेज गर्नु । छोराछोरीलाई पढाउने क्रममा अफिसको प्रेजेन्टेसन तयार गर्नु । यो हो आजका कामकाजी महिलाहरूको कथा ।

नारी संवाददाता , श्रावण २१, २०७३

-- पुरै पढ्नुहोस् --

आपत्कालीन अवस्थाका लागि कोष

कुनै पनि आशंकाबिना कसैको पनि आर्थिक अवस्था बिग्रन सक्छ । व्यवसाय घाटामा जानसक्छ । लगानी गरेको ठाउँमा भनेजति नाफा नहुन सक्छ । त्यसले आफ्नो आर्थिकस्थिति नाजुक बनाउन सक्छ । त्यसैले सदैव वित्तीय योजना बनाएर

नारी संवाददाता , श्रावण १४, २०७३

-- पुरै पढ्नुहोस् --

महिलाहरूको धन प्रबन्ध

हिजोआज महिलाहरू हर क्षेत्र तथा प्रभावशाली पदमा छन् । हरेक दिन त्यस्ता महिलाहरूको संख्या वृद्धि हुँदैछ जसको साथमा आफ्नो पैसा छ । उनीहरूलाई वित्तीय संसारको महत्वपूर्ण अंग पनि मानिएको छ ।

झरना नहर्की, असार ८, २०७३

-- पुरै पढ्नुहोस् --

कलाकार समुन्द्रमान सिंह श्रेष्ठको एकल प्रदर्शनी

नेपाली परम्परागत कला क्षेत्रमा विगत दुई दशकदेखि क्रियाशील रूपमा लागिरहेका कलाकार समुन्द्रमान सिंह श्रेष्ठको यो पहिलो एकल कला प्रदर्शनी हो

सिर्जना दुवाल श्रेष्ठ, जेष्ठ १९, २०७३

-- पुरै पढ्नुहोस् --