आजकी नारी

चलचित्र निर्देशनमा संगीता

नारी संवाददाता , वैशाख ११, २०७४

अनुभवी सञ्चारकर्मी संगीता श्रेष्ठ अब चलचित्र निर्देशनमा लागेकी छिन् । म्युजिक भिडियो एवं छोटा चलचित्रको निर्देशन गरिसकेकी संगीताले ठूलोपर्दाको चलचित्र निर्माणमा पनि हात हालेकी हुन् ।
-- पुरै पढ्नुहोस् --

कान्छीमायाको वेग

नारी संवाददाता , चैत्र ३, २०७३

नेपाली एथलेटिक्समै सर्वाधिक सफल महिला धाविका कान्छीमाया कोजूले मध्यम दूरीको दौडमा लगातार वर्चस्व कायम राख्दै आएकी छिन् ।
-- पुरै पढ्नुहोस् --

परिश्रमको मुल्य पाउनै पर्छ

नारी संवाददाता , फाल्गुन २४, २०७३

अमेरिकाको न्युयोर्क स्थित घरेलु कामदारको पारिश्रमिकका क्षेत्रमा कार्यरत नर्वदा क्षेत्री मानवअधिकारका लागी कार्ययरत, अधिकार नामक संस्थाको डाइरेक्टर अफ अर्गनाइजिङ एण्ड एड्भोकेसी पदमा रहेर काम गरिरहेकी छिन् ।
-- पुरै पढ्नुहोस् --

कुप्रथा बिरुद्धकी नायिका–निलाजा

नारी संवाददाता , फाल्गुन २२, २०७३

भर्खरै हाईस्कुल सिध्याएर बसेका युवतीहरु के गर्छन् ? यस्ता टिनएजरहरु कि ब्रिजकोर्ष, कि त बिभिन्न रुचीका बिषयमा तालिम या कुन कलेज खोज्ने भन्ने ध्याउन्नमा लागिरहन्छन् ।
-- पुरै पढ्नुहोस् --

बिदेशी भुमिमा नेपाली कर्म

नारी संवाददाता , फाल्गुन १७, २०७३

भर्खरै बिभिन्न मुलुकमा पर्यटन सद्भावना दुत बनाउने क्रममा नेपाल पर्यटन बोर्डले ईजरायलका लागी भगवती बस्नेतलाइ पर्यटन तथा सांस्कृतिक सद्भावना दुत नियुक्त गरेको छ ।
-- पुरै पढ्नुहोस् --

हङकङको महिला आयोगमा नेपाली चेली

नारी संवाददाता , फाल्गुन १७, २०७३

हङकङको उच्च सरकारी निकाय महिला आयोगमा नेपाली चेली अरुणा गुरुङ नियुक्त भएकी छिन् । हङकङ सरकारको प्रमुख (प्रमुख कार्यकारी) सि वाई ल्योङ्ले गुरुङलाई गत महिना महिला आयोगको सदस्यमा नियुक्त गरेका हुन् । अरुणा २१ सदस्यीय महिला आयोगमा एक्ली विदेशी नागरिक हुन् ।
-- पुरै पढ्नुहोस् --

क्रिकेटको विकासमा भावना

नारी संवाददाता , फाल्गुन १६, २०७३

भावना घिमिरे नेपाल क्रिकेट संघकी प्रथम सिइओ हुन् । महिला अफिसरका रूपमा पुरुष प्रधान भनेर चिनिने क्रिकेट जगत्मा उदाहरणीय बनेकी भावनाले सन् २००६ मा वेल्स विश्वविद्यालयबाट बिजनेस एडमिनिस्ट्रेसनमा मास्टर्स डिग्री गरेकी छिन् ।
-- पुरै पढ्नुहोस् --

सितारवादन टुरमा सीतामैंया

नारी संवाददाता , फाल्गुन १५, २०७३

सितारलाई पहिलोपटक हात लगाउँदा ओहो मैले सिक्न सकुँला र ? जस्तो लागेको बताउने सीतामैंया अहिले देश–विदेशका सांगीतिक कार्यक्रमहरूमा सितार बजाउन व्यस्त छिन् ।
-- पुरै पढ्नुहोस् --

टेरियाको जादु

नारी संवाददाता , फाल्गुन १४, २०७३

सन् २०१४ मा डिआइडी लिटिल मास्टर्समा ४० हजार प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी रुपन्देही, रुद्रपुरकी टेरिया मगरले यसपटक अर्को ठूलो सफलता हासिल गरेकी छिन् ।
-- पुरै पढ्नुहोस् --

इतिहास रच्दै अञ्जली

नारी संवाददाता , फाल्गुन ९, २०७३

संघर्षका विभिन्न चरण पार गरेर नेपाली मोडलिङमा फरक पहिचान बनाएकी तेस्रोलिंगी मोडल अञ्जली लामा यतिबेला मिडियामा छाइरहेकी छिन् ।
-- पुरै पढ्नुहोस् --

आर्टिस्ट म्यानेजर तथा कोरियोग्राफर अदिति

नारी संवाददाता , फाल्गुन ८, २०७३

तनहुँ ढोरफेदीका खेमबहादुर तथा रूपा खत्रीका ३ सन्तानमध्येकी जेठी छोरी २२ वर्षीया अदिति खत्रीले अदिति राघव जुयाल (डिआइडी सेकेन्ड रनरअप, कक्रोच), राजेशमिता कार (डिआइडी) विनर सिजन–३), इन्डियाज डान्सिङ सुपरस्टार डि–मेनियाक्स, अंकन सेन (जज डान्स विनर) जस्ता व्यक्तिहरूसँग मिलेर आफ्नो कला प्रस्तुत गरिसकेकी छिन् ।
-- पुरै पढ्नुहोस् --