सवारी

नाडा शो

हरेक वर्ष आयोजना हँुदै आएको सवारी साधनको मेला यस वर्ष पनि भोली सम्पन्न हुदैछ। नेपाल अटोमोवाइल डिलर्स एशोसियसन (नाडा ) ले राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको नाडा अटो शा सवारीसाधनहरुको े नेपालकै  सबैभन्दा ठूलो मेला हो । नेपालमा सवारी साधनहरूको माग बढ्दै जाँदा यो शो नेपालीहरूको प्राथमिकतामा पर्ने गरेको छ । उक्त शो मा १२ वटा ब्राण्डका ४ पाङ्ग्रे सवारी तथा ११ ब्राण्डका २ पाङ्ग्रे सवारी साधन प्रदर्शित छन् । मेलामा सवारी साधनका साथै बैंक तथा वित्तीय संस्थाहरूका स्टल पनि छन् ।

नारी संवाददाता, आश्विन ३, २०७२

-- पुरै पढ्नुहोस् --