पेट केयर

घरपालुवाको कियर

 -    सूर्य उदाउनुअघि घरपालुवा पशुलाई शारीरिक अभ्यास गराउनुपर्छ ।-    स्वच्छ एवं सफा खानेपानी चौबीसै घण्टा उपलब्ध हुनुपर्छ ।-    घरपालुवा पशुलाई कडा घाममा नराखौँ ।-    पार्किङ गरी राखिएको सवारी साधनमा घरपालुवालाई कदापि नछाडौँ ।-    किर्ना तथा उपियाँले गर्मीमा ठूलै समस्या सिर्जना गर्न सक्छन्, त्यसका लागि उचित उपचार निरन्तर जारीराखौँ ।- गर्मी महिनामा घरपालुवाको खानाको मात्रा साविकको भन्दा कम हुनुपर्छ । 

नारी संवाददाता , वैशाख २६, २०७५

-- पुरै पढ्नुहोस् --

घरपालुवाका आपत्कालीन समस्या

घरपालुवाको श्वासप्रश्वासमा समस्या भए समयमै उपचार गराउनु आवश्यक छ । यसको कारण छिटोछिटो सास फेर्नु, सास फेर्न गाह्रो हुनु, निमोनिया, मुटुसम्बन्धी समस्या, मुटुमा जुका, रगतको कमी आदि हुनसक्छन् ।

डा.शरद सिंह यादव, चैत्र २१, २०७४

-- पुरै पढ्नुहोस् --

मानिसको प्रिय साथी

घरमा कोही छ उसलाई ख्वाउनुपर्छ, जिम्मेवारी छ भनेर घरपालुवा जनावर पाल्नेहरू पनि छन् । यद्यपि धेरैले साथीका रूपमा कुकुर नै पाल्छन् किनभने कुकुर घरको सुरक्षामा समेत सहायक हुन्छ ।

सिर्जना दुवाल श्रेष्ठ, माघ २१, २०७४

-- पुरै पढ्नुहोस् --

घरपालुवाको र्‍याल

हालै भएको एक अनुसन्धानले भने घरपालुवाको आन्द्रामा भएको ब्याक्टेरियाले बालबालिकाहरूलाई आस्थमा रोगबाट जोगाउन ठूलो भूमिका खेल्छ भनेको छ । त्यसैले यहाँ प्रश्न उठ्छ : घरपालुवाको र्‍याल राम्रो कि नराम्रो ? यसको उत्तर दुवै हो ।

डा.शरद सिंह यादव, पुस २४, २०७४

-- पुरै पढ्नुहोस् --

घरपालुवालाई कसरी नुहाइदिने ?

- घरपालुवालाई धेरै नुहाइदिनु हुँदैन । महिनाको एक पटक नुहाइदिए पुग्छ ।- नुहाइदिँदा जहिले पनि कानमा कपासको डल्लो राख्नुपर्छ, जसबाट कानमा पानी पस्न पाउँदैन ।

डा.शरदसिंह यादव, पुस १२, २०७४

-- पुरै पढ्नुहोस् --

कुकुर किन्दा

- घरपालुवा कुकुरको छाउरा–छाउरी कम्तीमा ४५ दिनको हुनुपर्छ ।- आँखाबाट कचेरा र नाकबाट सिँगान बगेको हुनु हुँदैन ।

नारी संवाददाता , मंसिर २१, २०७४

-- पुरै पढ्नुहोस् --

घरपालुवाको खाना

मानिसजस्तै घरपालुवा जनावरलाई पनि सन्तुलित भोजनको आवश्यकता हुन्छ । घरपालुवालाई उनीहरूकै लागि बनाइएका तयारी खाना दिनु उपयुक्त हुन्छ । तयारी खानामा घरपालुवा जनावरलाई आवश्यक पर्ने सबै तत्त्व जस्तै प्रोटिन, कार्बोहाइड्रेट, फाइबर, भिटामिन तथा मिनरलहरूको सन्तुलित मात्रा हुन्छ ।

डा.शरदसिंह यादव, कार्तिक २१, २०७४

-- पुरै पढ्नुहोस् --

घरपालुवामा स्तन क्यान्सर

घरपालुवामा अस्वाभाविक रूपले स्तन बढ्नु वा गाँठो पर्नु ट्युमर अथवा क्यान्सरको लक्षण हुनसक्छ । बिरालोमा कम देखिने यो समस्या कुकुरमा व्यापक रूपमा देखिन्छ । समयमै उपचार नगरे कतिपय स्तनक्यान्सर शरीरका अन्य भागमा पनि फैलनसक्छ । स्तनक्यान्सर खासगरी वृद्ध घरपालुवामा लाग्ने सम्भावना उच्च हुन्छ ।

डा.शरद सिंह यादव, कार्तिक १७, २०७४

-- पुरै पढ्नुहोस् --

चकलेट र घरपालुवा

चकलेटमा थियोब्रोमाइन नामको तत्व हुन्छ, जुन घरपालुवा कुकुरका लागि घातक मानिन्छ । चकलेटले घरपालुवा कुकुरलाई झाडाबान्ता, नशासम्बन्धी तथा धेरै मात्रामा ख्वाए मुटुसम्बन्धी समस्या हुन्छ, जसबाट उसको मृत्युसमेत हुन सक्छ ।

नारी संवाददाता , भाद्र १८, २०७४

-- पुरै पढ्नुहोस् --

घरपालुवामा छारे रोग

हिजोआज घरपालुवाखासगरी कुकुरमा छारे रोग व्यापक रूपमा देखिनथालेको छ । यो घरपालुवामालाग्ने घातक किसिमको रोग हो जुन पूर्णरूपमानिको हुन कठिन हुन्छ । यो रोग मस्तिष्कतथानसासँग सम्बन्धित हुन्छ ।

नारी संवाददाता , असार २८, २०७४

-- पुरै पढ्नुहोस् --

घरपालुवामा छारे रोग

हिजोआज घरपालुवाखासगरी कुकुरमा छारे रोग व्यापक रूपमा देखिनथालेको छ । यो घरपालुवामालाग्ने घातक किसिमको रोग हो जुन पूर्णरूपमानिको हुन कठिन हुन्छ । यो रोग मस्तिष्कतथानसासँग सम्बन्धित हुन्छ ।

नारी संवाददाता , असार २०, २०७४

-- पुरै पढ्नुहोस् --