पृष्ठ भेटिएन:
author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|
गृहपृष्ठ जानुहोस
अथवा तलको कुनै लेख हेर्नुहोस
खोजि गर्नुहोस्
विशेषनारी संवाददाता , फाल्गुन ९, २०७५
प्रेमका सम्बन्धमा सुकरातको भनाइ छ–‘यदि तिमीलाई निरर्थक तर्क–वितर्कमा मज्जा आउँछ भने या त तिमी मिथ्यावादीसँग भिड्न लायक छौ या त मानिसलाई कसरी प्रेम गर्ने भन्ने कुरा तिमीलाई थाहा छैन ।’
-- पुरै पढ्नुहोस् -- फोटो फिचरनारी संवाददाता , फाल्गुन ९, २०७५
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म काठमाडौंको साँखुस्थित शालीनदीमा एक महिनासम्म माधवनारायणको ठूलो मेला लाग्छ । शालीनदीमा स्नान गरी श्रीस्वस्थानी परमेश्वरीको पूजा गर्दा पाप नष्ट हुनुका साथै अविवाहित कुमारीहरूले असल श्रीमान् प्राप्त गर्ने तथा विवाहित नारीका श्रीमान्को आयु लामो हुने कुरा शास्त्रमा उल्लेख छ ।
-- पुरै पढ्नुहोस् -- आजकी नारीनारी संवाददाता , फाल्गुन ९, २०७५
२०१८ मा नेपालबाट छानिएपछि सेफ विमला मगरले भारतीय सेफ सञ्जय ठाकुरको टोलीमा समावेश भएर २०१८ मा सगरमाथा आरोहण गरेकी थिइन् । त्यतिबेला एभरेस्ट बेस क्याम्पभन्दा माथि आइल्यान्ड पिकमा विमलाको टिमले पप रेस्टुरेन्ट सेट गरी अतिथिहरूलाई खाना ख्वाएको थियो ।
-- पुरै पढ्नुहोस् -- समाचारनारी संवाददाता , फाल्गुन ९, २०७५
स्काइफल ‘मिस नेपाल पिस’को सातौ संस्करणका लागि आवेदन खुला भएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले बुधबार विज्ञप्ति जारी गरी प्रतियोगिताको आवेदन खुला भएको जनाएको छ ।
-- पुरै पढ्नुहोस् -- समाचारनारी संवाददाता , फाल्गुन ८, २०७५
गत फेब्रुअरी १६ मा सिंगापुरको ब्युटी वल्र्ड स्थित अंकल रिंगो काइन्डनेस कार्निभलमा संचालन भएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हेरिटेज् पेजेन्टस् २०१९ को ग्राण्ड फिनालेमा नेपाली सहभागिहरुलाई महत्वपूर्ण उपाधिमा सफलता प्राप्त भएको छ ।
-- पुरै पढ्नुहोस् -- मनोरन्जननारी संवाददाता , फाल्गुन ८, २०७५
नेपालयले संचालन गर्दै आएको लघु–सांगीतिक कार्यक्रम ‘पलेँटी शृंखला’ फेरि शुरु हुने भएको छ । यसपालीको विशेष कार्यक्रममा पलेँटी–चेली तथा अहिलेकी चर्चित गायिका मीना निरौलाले दर्जनभन्दा धेरै नेपाली संगीतका प्रतिनिधि महिला श्रस्टाहरुलाई सम्झानेछिन् ।
-- पुरै पढ्नुहोस् -- समाचारनारी संवाददाता , फाल्गुन ७, २०७५
अधिकारकर्मी एवं सञ्चारकर्मी वन्दना राणा महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति (सीईडीएडब्ल्यू)को उपाध्यक्षमा निर्वाचित भएकी छिन् । राणा दुई वर्षे कार्यकालका लागी सोमबार भएको चुनावमा निर्वाचित भएकी हुन् ।
-- पुरै पढ्नुहोस् -- समाचारनारी संवाददाता , फाल्गुन ७, २०७५
भारतमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस सुपर मोडल ग्लोव–२०१९’ मा नेपालले ‘सेकेण्ड रनरअप’को उपाधि हात पारेको छ । नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी अदिती अधिकारीले ‘सेकेण्ड रनरअप’ र ‘मिस फेसन मोडल’को दुई उपाधि हात पारेकी हुन् ।
-- पुरै पढ्नुहोस् --