सिर्जना दुवाल श्रेष्ठका लेखहरु

परिवारकै हिरो

मेरी ममी एकदमै मेहनती हुनुहुन्छ । सानैदेखि अहिलेसम्म पनि आराम गरेको कहिल्यै देखेको छैन । उहाँले म, दिदी र भाइ तीनै जनालाई समान रूपमा भेदभाव नगरी हुर्काउनुभयो । मेरो दिमागमा उहाँले आफ्नो खुट्टामा आफै उभिनुपर्छ र आफैले मेहनत गरी कमाउनुपर्छ भन्ने सोच भरिदिनुभएको थियो ।

सिर्जना दुवाल श्रेष्ठ, वैशाख २१, २०७४

-- पुरा पढ्नुहोस् --

रीताको उपलब्धि

चलचित्र सेतो बाघमा मैंया महारानीको भूमिकामा अभिनय गरेकी रीता चलचित्रभन्दा मिडियामै रमाइलो लाग्ने बताउँछिन् ।

सिर्जना दुवाल श्रेष्ठ, चैत्र २७, २०७३

-- पुरा पढ्नुहोस् --

दुवै हात र एउटा खुट्टा गुमाएकी समचारवाचिका

डल्लु विजेश्वरीमा बस्ने कमला श्रेष्ठले १२ वर्षकी हुँदा घरमै खेल्ने क्रममा दुवै हात र एउटा खुट्टा गुमाएकी थिइन् ।

सिर्जना दुवाल श्रेष्ठ, चैत्र २१, २०७३

-- पुरा पढ्नुहोस् --

लेडी बाइक स्टन्ट राइडर

समयले यति छिटो फन्को मारिसकेको छ कि डेढ दशकअघिसम्म पनि केटी मान्छे घरबाट निस्कँदा ठूला आँखाले हेर्ने समाज अहिले उनीहरूप्रति गर्व गर्छ ।

सिर्जना दुवाल श्रेष्ठ, फाल्गुन २७, २०७३

-- पुरा पढ्नुहोस् --

जाडो मौसमको स्किन तथा हेयर केयर

मंसिरको सुरुवातसँगै चिसोको अनुभव हुन्छ अनि छाला रुखो र सुख्खा हुँदै जान्छ । यस्तो बेला छालालाई सुन्दर, चम्किलो एवं नरम राख्न राम्रोसँग हेरचाह गर्नुपर्छ ।

सिर्जना दुवाल श्रेष्ठ, पुस १८, २०७३

-- पुरा पढ्नुहोस् --

चर्चित गायिका मेलिना राईको साथमा मोडल अस्मिता गौतम र बन्दना श्रेष्ठ

कम्मरमाथि पटुकी गीत धेरैले रुचाएपछि गायिका मेलिना राईले गायनलाई पेसाका रूपमा अघि बढाएकी हुन् । त्यसअघि गीत गाए पनि उनी स्कुलमा नृत्य प्रशिक्षकका रूपमा कार्यरत थिइन् ।

सिर्जना दुवाल श्रेष्ठ, पुस ५, २०७३

-- पुरा पढ्नुहोस् --