शीतल श्रेष्ठका लेखहरु

अर्गानिक खाना स्वस्थ जीवन

बालीमा रसायन प्रयोग नभएका उत्पादन नै अर्गानिक मानिन्छ । अध्ययनहरूअनुसार बालीमा प्रयोग भएका रसायनले मेटाबोलिक समस्या, हार्मोनल समस्या तथा क्यान्सरजस्ता स्वास्थ्य समस्या उत्पन्न गर्छन् । अर्गानिक रूपमा उत्पादन भएका बाली तथा मासु जेनेटिकल्ली मोडिफाइड अर्गानिज्म अर्थात् जीएमओबाट बनेका हुँदैनन् ।

शीतल श्रेष्ठ, जेष्ठ २५, २०७६

-- पुरा पढ्नुहोस् --

पोटाटो चिप्स

आलुको बोक्रा ताछेर पातलो स्लाइस बनाउने अनि डिप फ्राइ गरी निकाल्ने । सर्भ गर्दा हल्का नुन–खुर्सानीको धूलो छरिदिने ।

शीतल श्रेष्ठ, श्रावण २७, २०७५

-- पुरा पढ्नुहोस् --