शिक्षिकाका लेखहरु

बालबालिकाहरूलाई होमवर्क गराउँदा

होमवर्क गर्न ढिलाइ गर्नेबित्तिकै आमाहरू बालबालिकालाई हप्काउन थाल्छन् । सजिलैसँग नानीहरूलाई होमवर्क गराउने हो भने उनीहरूका लागि पढ्ने स्थानको उचित व्यवस्था मिलाइदिनुपर्छ । यसो गरियो भने उनीहरू एकाग्र भएर पढ्न सक्छन् । उनीहरू आफैं पढ्न तथा सकारात्मक कार्यप्रति उत्प्रेरित हुनसक्छन् ।

प्रगती श्रेष्ठ, शिक्षिकाजेष्ठ १६, २०७५

-- पुरा पढ्नुहोस् --