शरद निरौलाका लेखहरु

नायाग्रा फल्सको झिनो पर्दाभित्र पस्दा

नायाग्रा फल्स खस्छ कहाँ त ? तीनवटै झरना आफ्ना लाखौं क्युबिक फिट आयातनसहित गडगडाउँदै तल बगिरहेको नायाग्रा नदीमा खस्छन् । यही नायाग्रा नदीले संयुक्त राज्य अमेरिकाको न्यूयोर्क राज्य र क्यानाडाको ओन्टारियो प्राप्तका बीच सीमाको काम गर्छ ।

शरद निरौला, पुस २८, २०७४

-- पुरा पढ्नुहोस् --