मेनुका बस्नेतका लेखहरु

पिंकजबमा महिला नै किन ?

बिरामी भएर कुनै अस्पताल पुग्नुभयो भने त्यहाँ केयर गर्ने नर्स महिलाहरू नै हुन्छन् । प्लेनमा यात्रा गर्दै हुनुहुन्छ भने ढोकामा स्वागत गर्नेदेखि आवश्यक पर्ने सरसहयोग गर्ने एअर होस्टेस पनि महिला नै हुन्छन् । चाइल्ड केयरिङ तथा मन्टेश्वरीजस्ता क्षेत्रमा पनि महिलाहरूले प्रदान गर्ने सेवा नै बढी रुचाइन्छ ।

मेनुका बस्नेत, असार २७, २०७५

-- पुरा पढ्नुहोस् --