फेसन डिजाइनरका लेखहरु

फेसनमा हावी म्याक्सी ड्रेस

म्याक्सी ड्रेस छोटो गर्दा राम्रो देखिँदैन र फ्लोरमा लत्रने गरी लगाउँदा पनि राम्रो हुँदैन । परफेक्ट लेन्थ भन्नाले हिल हल्का देखिने र अगाडिको औंला पनि देखिनुपर्छ । यो ड्रेसलाई मोडिफाइ गरी लङ कुर्ताका रूपमा पनि लगाउन सकिन्छ । म्याचिङ लेगिन्स, जिन्स वा एंकल लेन्थको पाइन्टसँग पनि राम्रो देखिन्छ । अहिले नेपालमा यो ड्रेसको माग बढ्दो छ । मल्टिप्रपोज प्रयोग गरेर लगाउन पनि सकिन्छ ।

मञ्जु बञ्जारा, फेसन डिजाइनरभाद्र ४, २०७५

-- पुरा पढ्नुहोस् --

जिन्स खरिद गर्दा

अफिसमा क्याजुअल थिमका लागि अथवा साथीहरूसँग घुम्न कुन प्रयोजनमा जिन्स प्रयोग गर्ने हो विचार गरेर निर्णय गर्नुपर्छ । अफिसमा लगाउने जिन्स सामान्य र क्लासी हुनुपर्छ । साथीहरूसँग घुम्न जाँदा लगाइने जिन्स न्यारो–फिट, ग्रन्च र फेसनेबल जस्तो पनि हुनसक्छ ।

मुना थापा, फेसन डिजाइनरजेष्ठ ३, २०७५

-- पुरा पढ्नुहोस् --

म्याचिङ पहिरनको फेसन

पार्टी ड्रेसका लागि समयअनुकूल पहिरन म्याचिङ गर्न सकिन्छ । श्रीमान्ले सुट लगाउँदा श्रीमतीले लेहेंगा, साडी अथवा गाउन लगाउनु उपयुक्त हुन्छ । म्याचिङ गर्दा श्रीमतीको पहिरनको कलरको कु्नै कलरसँग श्रीमान्को सर्ट, टाई वा कोट भए जोडी राम्रो देखिन्छ । ककटेल पार्टीमा जाँदा श्रीमान्ले थ्रि पिस सुट विथ बो टाई लगाउँदा श्रीमतीले गाउन लगाए परफेक्ट हुन्छ । गाउन र सुटको कलर कम्प्लिमेन्ट गर्ने खालको हुनुपर्छ ।

मञ्जु बञ्जारा, फेसन डिजाइनरचैत्र ५, २०७४

-- पुरा पढ्नुहोस् --