फुड टेक्नोलोजिस्टका लेखहरु

जाडोमा के खाने ?

निस्क्रिय रहनु हुँदैन । शरीरलाई चलायमान राख्नुपर्छ । लिफ्टको साटो भर्‍याङ प्रयोग गर्नु उपयुक्त हुन्छ । साथीभाइसँग च्याट वा इमेलमा भन्दा पनि भेटेरै कुराकानी गर्नु शरीर एवं मस्तिष्क दुवै दृष्टिले फाइदाजनक हुन्छ ।

भारती अधिकारी झा, फुड टेक्नोलोजिस्टमाघ १०, २०७४

-- पुरा पढ्नुहोस् --