फलितज्योतिषाचार्यका लेखहरु

फागुन महिनाको राशिफल

मौसमी स्वास्थ्य समस्या सिर्जना हुुनसक्छ । रक्तचापको समस्याले सताउला । कुुनै कुुराले तनाव सिर्जना गर्नसक्छ । काममा जाँगर लाग्ने छैन । मनमा नकारात्मक कुुराहरूको प्रभाव बढ्नेछ । व्यक्तिगत एवं पारिवारिक खुुसीका निम्ति खर्च हुुनसक्छ ।

प्रीति आत्रेय ज्ञवाली, फलितज्योतिषाचार्यफाल्गुन १, २०७४

-- पुरा पढ्नुहोस् --

माघ महिनाको राशिफल

दाम्पत्य जीवनमा मतभेद भए पनि माया एवं समझदारी भने कायम रहनेछ । काममा सफल भइनेछ । मनमा दोधार उत्पन्न हुुनसक्छ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । कसैलाई सापटी दिएको रकम फिर्ता मिल्नसक्छ । महिनाको उत्तराद्र्ध अनुुकूूल रहनेछ । सोचेअनुुरूप काम गर्न पाउँदा मन प्रसन्न रहनेछ भने पारिवारिक सुुखसमेत प्राप्त होला ।

प्रीति आत्रेय ज्ञवाली, फलितज्योतिषाचार्यमाघ २, २०७४

-- पुरा पढ्नुहोस् --

पुस महिनाको राशिफल

काममा अपेक्षाकृत सफलता हात लाग्नेछ । प्राय: सबै कार्य आफ्नै निगरानीमा सम्पन्न हुुनेछन् । एक–अर्काको मनोभाव बुुझेर काम गरे दाम्पत्य जीवन सुुमधुुर रहनेछ । आकस्मिक उपहार प्राप्त हुुनसक्छ । विभिन्न सामग्रीको किनमेल हुुनेछ । छोराछोरीबाट पनि सुुख–सन्तोष मिल्नेछ । व्यवसायिक क्षेत्र सन्तोषजनक रहनेछ भने अनावश्यक खर्च हुने सम्भावना छ ।

प्रीति आत्रेय ज्ञवाली, फलितज्योतिषाचार्यपुस १, २०७४

-- पुरा पढ्नुहोस् --

मंसिर महिनाको राशिफल

छोराछोरीको कुुरालाई लिएर श्रीमानसँग खटपटहुनसक्छ । गर्भवती महिलाहरूले बोली, व्यवहार एवं स्वास्थ्यमा विशेष सतर्कता अपनाउनुुहोला । यात्राका क्रममा समस्या सिर्जना हुुने देखिन्छ । दाजुुभाइ–दिदीबहिनीहरूबीचको सम्बन्धमा प्रगाढता छाउनेछ । कामको थकानले गर्दा अनायास रिस उठ्नसक्छ । शरीरको प्रकृतिअनुुसार पानी पिउनुु, उचित आहार खानुु एवं बिहान–बेलुुका टहल्नुु लाभप्रद होला ।

प्रीति आत्रेय ज्ञवाली, फलितज्योतिषाचार्यमंसिर ३, २०७४

-- पुरा पढ्नुहोस् --

कार्तिक महिनाको राशिफल

कुुनै बहुुप्रतीक्षित कार्यमा सफलता हात पर्नेछ । उपहारसमेत प्राप्त होला । दाम्पत्यजीवनमासमझदारी कायम रहनेछ । कुुनै कामका लागियात्रा हुुनसक्छ । सापटी दिएको रकम फिर्ता मिल्नेछ । लगानीको राम्रो प्रतिफल प्राप्त हुनेछ । टाउको दुुख्ने, आँखापोल्ने, पेट दुुख्नेजस्ताआकस्मिक स्वास्थ्य समस्या देखा पर्नसक्छन् । जीवनसाथीको राम्रो कुरा र ठट्टा पनि नराम्रो लाग्नसक्छ ।

प्रीति आत्रेय ज्ञवाली, फलितज्योतिषाचार्यकार्तिक १, २०७४

-- पुरा पढ्नुहोस् --

२०७४ साल साउन महिनाको राशिफल

सन्तान सुुखका लागि केही खर्च हुुनसक्छ । श्रीमान्सँग वैचारिक मतभिन्नता भए पनि माया–प्रीति भने यथावत् रहनेछ । कामको सिलसिलामा यात्रा गर्नुुपर्ला । कुुनै कुुराको लाभ हुुनसक्छ । कामविशेषले टाढा भएका परिवारजनसँग भेटघाट हुुनेछ । व्यक्तिगत कार्यमा सफलता हात पर्नेछ ।

प्रीति आत्रेय ज्ञवाली, फलितज्योतिषाचार्यश्रावण १, २०७४

-- पुरा पढ्नुहोस् --